पोखरा।केही दिनदेखिको अविरल वर्षाका कारण पूर्व पश्चिम राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएको छ । रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ घोडाहको पुल भासिएपछि सडक अवरुद्ध बनेको छ । पुल भासिएपछि भैरहवा–परासी हुँदै सवारी साधन आवागमन गराइएको प्रहरीले जनाएको छ...
पोखरा। वागमती प्रदेशभित्रका १३ जिल्लामा नेकपा एमालेभित्रको गुटबन्दीमा माधव नेपाल पक्षको बर्चश्व रहेको जिल्ला सिन्धुपाल्चोक मानिन्थ्यो । जिल्ला नेतृत्वदेखि स्थानीय तह र केन्द्रसम्म प्रतिनिधित्व गर्ने प्रायः सबै नेता कार्यकर्ता नेपाल पक्षमा थिए । नेकपा...
पोखरा । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गर्दै आएको समूहले ७७ वटै जिल्लामा एकसाथ वडा अधिवेशन गर्न माग गरेको छ। पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा शुक्रबार बसेको बैठकले भदौ १८ गते हुन गइरहेको वडा अधिवेशन ७७ वटै जिल्लामा...
पोखरा । अमिताभ बच्चनको बडीगार्ड रहेका मुम्बई प्रहरीका हेड कन्सटेबल जितेन्द्र शिन्देको सरुवा भएको छ । जितेन्द्रले अमिताभ बच्चनसँग वार्षिकरुपमा डेढ करोड भारतीय रुपैयाँ तलब बुझेको आरोप लागेपछि उनको सरुवा गरिएको छ । यो खबरपछि जितेन्द्रमाथि विभागीय जाँचको...
पोखरा । नेपाली कांग्रेसले ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटाएको छ। भदौ १८ गते वडा अधिवेशन गर्न कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ३८ जिल्लामा निर्वाचन अधिकृत खटाएको हो। निर्वाचन अधिकृतहरू आजदेखि आफूले जिम्मेवारी पाएको जिल्ला जानेछन्। निर्वाचन समितिका...
काठमाडौं । नेपाली काँग्रेसको क्रियाशील विवाद समाधानका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधले आज छलफल गरेको छ । पूर्वमहामन्त्री प्रकाशमानसिंहको निवासमा भएको छलफलमा क्रियाशील विवादबारे सभापति शेरबहादुर देउवासँग निर्णायक छलफल गर्ने टुंगो लगाएको छ । बैठकबारे...
पोखरा । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफ्नो पार्टीका पूर्व वरिष्ट नेता माधव नेपाललाई कांग्रेससंग मिलेर पद लिन खोजेको आरोप लगाएका छन् । नेकपा समाजवादी एकीकृतका अध्यक्ष माधव कुमार नेपाललाई लक्षित गर्दै सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो आरोप लगाएका...
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार साँझ विस्फोट भएको भएको छ । विस्फोटमा परि कम्तिमा ४० जनाले ज्यान गुमाएको रुसी स१चार माध्यमले जनाएको छ । हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि विस्फोट भएको हो। विमानस्थलमा दुई वटा शक्तिशाली बम विस्फोट...
पोखरा । नेपाली काँग्रेसकोआसन्न १४ औ महाधिवेशनमा दोहोरिने आकांक्षा राखेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समूह सग्लो नरहने करिब ‘निश्चित’भएको छ । सभापतिमा दावी गरेर निरन्तर संवादमा रहेका उपसभापति विमलेन्द्र निधिले औपचारिक रूपमै महाधिवेशनको...