काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निष्कासन गरेका १४ सांसद आजको बैठकमा उपस्थित भए सदन चल्न नदिने बताएका छन् । नेकपा एमाले संसदीय दलको बैठकमा ओलीले भने, ‘सभामुखलाई हामी किन यस्तो गर्नु भयो भनेर सोधौंला, उहाँको स्पष्टीकरण आउला...
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्राथमिकताका योजनाहरुमा लगानीको वातावरण बनाउन सरकार तयार रहेको बताएका छन् । लगानी बोर्डको दसौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले वैदेशिक लगानी बढाउन सरकार सकरात्मक रहेको भन्दै वातावरण...
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन तोड्ने षड्यन्त्र भैरहेको दाबी गरेका छन् । आज बिहान जनयुद्धका सहिद सुरेश वाग्ले ९वासु०को २२औं स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रान्तिकारीहरुले...
पोखरा । एमालेका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले दोस्रो पुस्ताका नेताहरुको कमजोरीले एमाले विभाजन भएको बताएका छन् । बुधबार प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । शीर्ष नेताहरुको पछि लाग्नु नै...
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई एमालेसंग एक्लै निर्वाचन लड्ने हिम्मत नभएको बताएका छन् । विगतमा पनि माओवादी केन्द्रसंग मिलेर आफूहरु विरुद्ध निर्वाचन लढेको चर्चा गरेका उनले त्यसो गर्दापनि उसलाई फाइदा नभएको टिप्पणी गरे ।...
पोखरा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास नहुने घोषणा गरेका छन् । मंगलबार पार्टीको सहायक संगठन वाईसीएलको पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । ‘एमसीसी पास हुँदैन , किनभने हामीले...
पोखरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा क्रियाशील सदस्यता नवीकरण र वितरणमा व्यापक धाँधली देखिएको छ। क्रियाशील सदस्यता छानबिन समितिले डडेल्धुराका जिल्ला सभापतिकी आमादेखि वडा सभापतिसम्मका नेता–कार्यकर्ताहरुको सदस्यता...
निमदत्त सुवेदी पोखरा । पोखरा महानगरपालिकामा कार्यरत अस्थायी वा करारमा रहेका कर्मचारीलाई नियम विपरीत स्थानीय र महँगी भत्ता दिएकोमा असुल गर्न महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०७४।१।२१ को निर्णय अनुसार सबै निकायमा...
पोखरा । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षका लागि बजेट प्रतिस्थापन विधेयक भदौ २४ गते संसदमा दर्ता गर्ने तैयारी थालेको छ । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले विधेयक ल्याउन लागेको हो । विधेयक तयार पारेर राखिएको मन्त्रालय...