प्रमुख समाचार


अमेरिकी र अस्ट्रेलियन डलरसहित अधिकांश भुद्राको भाउ स्थिर

पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ स्थिर छ । नेपाल राष्ट्र बैंकले आजकालागि निर्धारण गरेको विदेशी मुद्राको भाउअनुसार आज अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर...

अमेरिकी र अस्ट्रेलियन डलरसहित यी मुद्राको भाउ बढ्यो

पोखरा । आज पनि अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । आज युरोसहित केही मुद्राको भाउ भने घटेको छ । आज अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा छ। हिजो...

लागुऔषधसहित पोखरामा एक युवती पक्राउ

पोखरा । पोखरामा लागुऔषधसहित एक युवती पक्राउ परेकी छिन् । हिजो मंसिर ११ गते दिउँसो एक बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोट घर भई हाल लेकसाईडको स्ट्रिट नम्बर ४ मा बस्ने वर्ष २३ की आन्सी परियार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले...

नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश जुलुस धनगढीबाट सुरु

कैलाली । नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश जुलुस धनगढीबाट सुरु भएको छ । धनगढीको चौराहबाट एकता सन्देश र्‍याली सुरु भएको हो। र्‍यालीमा पार्टीका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता छ। नारासहित उनीहरू र्‍यालीमा सहभागी भएका हुन् ।र्‍यालीपछिको सभालाई...

नयाँ बानेश्वरमा कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला

काठमाडौं। नेपाली कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठक अहिले नयाँ बानेश्वरमा बसिरहेको छ । नेपाली काङ्ग्रेसभित्र देखिएको महाधिवेशनसम्बन्धी विवादबारे धारणा बनाउन भन्दै ६० बढी संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू नयाँ बानेश्वरस्थित आनन्तभूमि...

श्रीलंकामा भीषण बाढी : ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको ज्यान गएको छ भने २१ जना बेपत्ता छन्। डिजास्टर म्यानेजमेन्ट सेन्टर (डीएमसी) का अनुसार, श्रीलंकाको चिया बगान भएको बदुल्ला...

पर्यटन प्रवर्द्धन गर्न पोखराको पुरनचौरमा दाइँ महोत्सव

पोखरा । कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ भोलि पोखरा महानगरपालिका–१९ पुरनचौरको चुरुङ्गामा दोस्रो संस्करणको दाइँ महोत्सव हुने भएको छ । पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास विकास संस्थासँगको सहकार्य एवं पोखरा महानगरपालिका र नेपाल पर्यटन...

अमेरिकी डलरसहित अधिकांश मुद्राको भाउ बढ्यो

पोखरा । आज शुक्रबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । हिजो पनि यी सबै मुद्राको भाउ बढेको थियो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार...

एनपिएल : सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले हरायो

काठमाडौं । विनोद भण्डारीले अर्धशतक बनाएपछि सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार लुम्बिनी लायन्सलाई पराजित गर्दै लगातार चौथो जित हात पारेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा सुदूरपश्चिमले...