काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले यथास्थितिमा बजेट पारित गर्न नदिने निर्णय गरेको छ । आज बसेको पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको नेकपा ९एस० का उपाध्यक्ष एवं संसदीय दलका उपनेता राजेन्द्रप्रसाद पाण्डेले बताए । ‘बजेटमा असन्तुलन...
काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयकको विरुद्धमा सर्वोच्चमा रिट परेको थियो । उक्त रिटमा यसअघि सर्वोच्चले उक्त विधेयक...
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजबाट ३४० रनको विशाल लक्ष्य पाएको छ । यो नेपालले पाएको अहिलेसम्मकै ठूलो लक्ष्य मध्येको एक हो । टस हारेर पहिला ब्याटिङ गरेका वेष्ट इण्डिजले निर्धारित ओभरमा ७ विकेट...
काठमाडौँ । हिन्दी फिल्म प्रदर्शनमा नरोक्न उच्च अदालतले आदेश दिएको छ । हिन्दी फिल्म प्रर्दशनमा प्रतिबन्ध लगाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्णयमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । बिहीबार न्यायाधीश धीरबहादुर चन्दको...
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा...
पोखरा । नेपालको लागि चिनियाँ राजदूत छन् सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको बीआरआई परियोजनाअन्तर्गत भएको बताएका छन् । आज (बुधवार) पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट आएको सिचुवान एयरको अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत सोङ्ले...
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले चिनिया पर्यटक नेपाल आउँदा भाञ्जाभाञ्जी आएको जस्तो लाग्ने बताएका छन्। मङ्गलबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज अवतरण भएपछि एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले...
पोखरा । पोखरामा पहिलो पटक आज अन्तर्राष्ट्रिय जहाज आएको छ । पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा १३० यात्रु बोकेर चीनको छेन्दुबाट आएको सिचुवान एयरलाइन्स पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जहाज पोखराबाट काठमाडौँ उड्ने र उतैबाट चीन फर्किनेछ...
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज (बुधबार) पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण गर्दैछ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्स पहिरो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको हो । जहाज ९ बजेर २५ मिनेटमा पोखरामा अवतरण गर्ने कार्यतालिका...