प्रमुख समाचार


आज युरो बढ्दा पाउण्डको भाउ घट्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरोको भाउ बढ्दा पाउण्ड भने घटेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ०० पैसा र बिक्रीदर १४२ रुपैयाँ ६३ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर...

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बालकको ज्यान गयो

तेह्रथुम । तेह्रथुममा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको लालीगुराँस नगरपालिका वडा नं. ५ दागपा बस्ने कालुबहादुर लिम्बुका छोरा आठ वर्षीय सुदिप लिम्ब रहेका छन् ।शनिबार साँझ आफ्नै घरको कोठामा मोबाइल...

गुल्मीमा एकै दिन १३ ठाउँमा आगलागी : यस्तो छ क्षतिको विवरण

गुल्मी । शनिबार एकै दिन गुल्मी जिल्लाका १३ ठाउँमा आगलागी भएको छ। आगलागीबाट ८३ घरगोठ जलेका छन् भने ७५ पशु चौपाया मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । त्यस्तै एउटा ट्याक्टर, दुईवटा कुटानीपिसानी मिल, दुईवटा किराना पसल, एउटा मन्दिर पनि...

चामलको बोराभित्र लुकाएर लागु औषध ओसारपोसार

काठमाडौँ । चामलको बोराभित्र लुकाएर ल्याएको नियन्त्रित लागु औषधसहित एक जना पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका-११ बनौली बस्ने ४७ वर्षीय राम लोचन मुखिया रहेका छन् । गत बिहीबार लागु औषध नियन्त्रण ब्युरो र नागढुङ्गा-थानकोट...

पोखरा महानगर वडा नम्बर १ को कार्यालय भवनको शिलान्यास

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । पोखरा महानगरको ३३ वटै वडामा भवन निर्माण गर्ने लक्ष्य अनुसार वडा नम्बर १ को भवनको शिलान्यास भएको हो । वडा कार्यालय भवनको शिलान्यास गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज...

साताको पहिलो दिन डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३३ रुपैयाँ २६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसा रहेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५६ पैसा रहेको छ...

पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी सघंको कार्यालय उद्घाटन

पोखरा । पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघले नयाँवर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम संगै संघको कार्यालयको उद्घाटन गरेको छ । संघको कार्यालयको उद्घाटन गर्दै लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघका केन्द्रीय अध्यक्ष बिनोद श्रेष्ठले लोकदोहोरी...

यूनाइटेड क्लब पोखराद्धारा १४ औं वार्षिकोत्सवमा क्लबका परिकल्पनाकारहरुलाई सम्मान

पोखरा । यूनाइटेड क्लबले आफ्नो १४ औं वार्षिकोत्सवको अवसर पारि क्लबका परिकल्पनाकार हरुलाई सम्मान गरेको छ । २०६७ साल बैशाख ७ गते स्थापना भएको यूनाइटेड क्लबका परिकल्पनाकारहरु आनन्द थापा, दिनेश सुनार, लोक बहादुर थापा, सुक बहादुर गुरुङ, गणेश तिमिल्सिना, लोक...

राष्ट्रिय माविका १५ जना पूर्व विद्यार्थीहरु सम्मानित

पोखरा । पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माध्यामिक विद्यालयले स्थापनको ७५ वर्ष प्रवेशको अवसर पारी आयोजित हीरक महोत्सव तथा वृहत पुनर्मिलन कार्यक्रममा विद्यालयका १५ जना पूर्व विद्यार्थीहरु सम्मानित भएका छन । विद्यालयले पूर्व विद्यार्थी कृषि...