पोखरा । पोखरामा लकरसहित नगद चोर्ने तीन जना पक्राउ परेका छन् । गत चैत २४ गते पोखरा महानगरपालिका वडा नम्बर ८ नयाँबजार स्थित अनलाईन डेलिभरी भवनबाट पाँच लाख बयासी हजार पाँच सय असी रुपैयाँ चोरी भएको थियो । सोही सुचनाको आधारमा प्रहरीले अनुसन्धान गरिरहेको...
पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् टेबुल क्यालेन्डर लोकार्पण गरेको छ । लेकसाइडस्थित होटेल एलेगेन्टमा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष...
पोखरा । भारतीय दूतावासले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित एक सामुदायिक विद्यालयलाई आज स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे –२ भुर्जुङखोलामा अवस्थित माछापुच्छ्रे माध्यमिक विद्यालयलाइ...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६९ पैसा रहेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा रहेको छ । यस्तै पाउण्ड एकको...
गुल्मी । गुल्मीमा सोलार प्यानल पड्किँदा भएको आगलागीबाट एउटा घरगोठ जलेर नष्ट भएको छ । जिल्लाको इस्मा गाउँपालिका–६ बुल्मका मोटे कुमालको २ तले कच्ची घर, गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घरमा जोडिएको सोलारको प्यानल पड्किएर आगोलागी हुँदा घरभित्र रहेको...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ । वडा भित्र रहेको तीन वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी स्टेशनरी सामाग्री वितरण गरेको...
काभ्रे । काभ्रेको तेमाल गाउँपालिका-९ सिन्धुटारस्थित मुक्पाटार चोपाटार खानेपानी योजनाको पाइप वेल्डिङ गर्ने क्रममा वेल्डिङ मेसिनमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । आगोले जलेर मकवानपुर छतिवन गाउँपालिका(७ माईमाछा बस्ने ३२ वर्षीय रामकाजी क्षेत्रीको आइतबार...
काठमाडौँ । सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल भ्रमणमा आउने भएपछि सार्वननिक बिदा दिने निर्णय गरेको हो । सरकार प्रवक्ता रेखा शर्माले अमिर शेखको नेपाल भ्रमणका...
पोखरामा स्कुटर चोर्ने एक जना पक्राउ परेका छन् । हिजो वैशाख ९ गते बिहान ४ बजेर ४५ मिनेटको समयमा पोखरा महानगरपालिका वडा नम्बर ३ लेकसाईटस्थित क्लब क्याट वाल्क अगाडी पार्किङ गरी राखेको स्कुटर चोरी गर्दै गरेको अवस्थामा एक पुरुष पक्राउ परेको जिल्ला प्रहरी...