काठमाडौं । नेपाली कांग्रेसले प्रश्न सोध्ने सांसद्लाई मन्त्रीबाट अपमान गर्ने कार्य भएको भन्दै यसलाई संसदीय मर्यादाकै अपमान भएको टिप्पणी गरेको छ ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटको करका दर हेरफेर र करको दर हेरफेरको सूचना चुहावटको विषयमा प्रश्न गर्ने...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी थालेको छ ।बोर्डका अनुसार परीक्षा नतिजा सार्वजनिकका लागि सबै कामहरू लगभग अन्तिम चरणमा पुगेका छन् । बोर्डकी प्रवक्ता जयन्ती सत्यालले उत्तर पुस्तिका परीक्षणको...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ । आजको प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै पूर्वअर्थमन्त्री पुनले संसदलाई हेप्ने गरी वाग्लेले अभिव्यक्ति दिएको भन्दै छानबिनको...
काठमाडौं । जिल्ला अदालत काठमाडौंमा नक्कली भुटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा राखेर आज (शुक्रबार) का लागि पेसी तोकेर सुनुवाइ सुरु हुँदैछ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश तेजबहादुर खड्काको इजलासमा दुई दिनदेखि यो मुद्दामा सुनुवाइ...
पोखरा । आज (शुक्रबार) अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । हिजो र अस्ती लगातार घटेको सबै मुद्राको भाउ आज बढेको हो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको...
पोखरा । गोरखाका पर्यटन व्यवसायी गोरखा घुम्ने निम्तो दिन पोखरा आइपुगेका छन् । 'नेपाल घुम्न गोरखा जाऔं' नारासहित होटल व्यवसायी संघ गोरखाको नेतृत्वमा व्यवसायी पोखरा आएका हुन । व्यवसायीले पृथ्वी होटल व्यवसायी समिति को सहकार्यमा आन्तरिक पर्यटन प्रवर्धनका...
पोखरा । आज (बिहीबार) अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ । हिजो पनि यी सबै मुद्राको भाउ घटेको थियो । राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज...
काठमाडौं । ईश्वरी भुजेल हत्या प्रकरणमा पक्राउ परेका नेपाली ब्रो भनिने कुमार थापा मगरलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले पाँच पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमित...
काठमाडौं । नेपाली कांग्रेसबाट वडाध्यक्ष जितेका शिवबहादुर थापा मानब बेचबिखन मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका छन् । उनी स्याङ्जाको पुतलीबजार नगरपालिका– ४ का निर्वाचित वडाध्यक्ष हुन् । तेञ्जी शेर्पाको जाहेरीले नेपाल सरकार वादी रहेको...