पोखरा । पोखरामा हिजो आइतबार साँझ भएको दुर्घटनामा एक युवकको ज्यान गएको छ । पोखराको सिर्जनाचोक र सभागृहचोकको बीचमा बा प्र ०३–००१ क १६५० नम्बरको रेडी मिक्स्चर (ब्लकर) ले मोटरसाइकललाई ठक्कर दिदाँ नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य ३२ वर्षीय...
पोखरा । आज (सोमबार) अमेरिकी डलरको भाउ स्थिर छ । युरो, पाउन्डसहित केही विदेशी मुद्राको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलर, कुवेती दिनारहित कतिपय मुद्राको भाउ भने बढेको छ। राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी...
प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ । मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको आगामी असार ३ र ४ गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयले...
विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. सशांक कोइरालाले नेपाली कांग्रेस हाल अत्यन्त कमजोर अवस्थामा पुगेको बताउँदै पार्टी एकता गर्नुपर्ने बताएका छन् । पार्टी दुई टुक्रा भएको भन्दै उनले एक मात्र विकल्प एकता रहेको बताए । नेपाली कांग्रेस इतर समूहले...
काठमाडौं । अध्यागमनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार भएको छ ।गृह मन्त्रालयले मस्यौदा तयार पारेर यसउपर सर्वसाधारणसँग राय माग गरेको छ । गृह मन्त्रालयका अनुसार विदेशीको नेपालमा प्रवेश, उपस्थिति र नेपालबाट हुने प्रस्थानलाई...
काठमाडौं । सरकारले गैर आवासीय नेपालीलाई दश वर्षसम्म निःशुल्क भिसा दिने तयारी गरेको छ । यसका निम्ति अध्यागमनसम्बन्धी कानुनलाई संशोधन गरिँदैछ । गृह मन्त्रालयले तयार पारेको अध्यागमनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको दफा ४ मा अध्यागमन...
काठमाडौं । चीनको बेइजिङस्थित नेपाली राजदूतावास परिसरमा परराष्ट्रमन्त्री शिशिर खनालले वृक्षरोपण गरेका छन् ।चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेका खनालले दूतावास परिसरमा वृक्षरोपण गरेका हुन् । गएराति चीन...
काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला समूहले कोशी प्रदेशको विराटनगरमा आयोजना गरेको ‘वृहत् एकता, साझा प्रतिबद्धता नेपाली कांग्रेस कोशी प्रदेश स्तरीय भेला सुरु भएको छ । भेलामा निवर्तमान कार्यसमितिमा रहेका...
काठमाडौं। राप्रपाबाट छुट्टिएर नयाँ पार्टी घोषणा गर्ने गृहकार्यमा लागेका पूर्वसांसद नेता डा.धवलशमशेर राणाले राप्रपाको देखाउने र चपाउने दाँत फरक फरक रहेको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै राणाले आगामी दिनमा मजबुत राष्ट्रवादी शक्ति...