प्रमुख समाचार


पोखरामा कबड्डीको रेफ्रि प्रशिक्षक प्रशिक्षण सुरु

पोखरा  । पोखरामा कबड्डीको रेफ्रि प्रशिक्षक प्रशिक्षण शनिबारबाट सुरु भएको छ ।प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश कबड्डी संघको ब्यवस्थापनमा उक्त प्रशिक्षण कार्यक्रम सुरु भएको हो । उक्त प्रशिक्षण कार्यक्रमको सुरुवात गर्दै प्रदेश खेलकुद...

अनुपम म्युजिकको २०२ औँ तालिम सम्पन्न

पोखरा । अनुपम म्युजिक, पोखराले आफ्नो २०२ औँ शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिवार पोखरामा आयोजित समापन समारोहमा पोखरा महानगरपालिका–४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले सहभागीलाई प्रमाणपत्र वितरण गरे । जीवनको अनिवार्य सिपका रूपमा...

रक्तदानमा ३८ युनिट रगत संकलन

पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेश र लायन्स क्लब अफ पोखरा लेक भ्यालीद्वारा संयुक्त रुपमा आयोजित रक्तदान कार्यक्रममा ३८ युनिट रगत संकलन भएको छ । रक्तदानको शुुभारम्भ गर्र्दै पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष विष्णुुबहादुर...

त्रिवेणी स्थित गण्डक ब्यारेज पुलबाट नारायणी नदीमा खस्दा बालिकाको मृत्यु

नवलपुर । नवलपरासी पूर्व ( नवलपुरको) विनयी त्रिवेणी गाउँपालिका –७ त्रिवेणी स्थित गण्डक ब्यारेज पुलबाट नारायणी नदीमा खसेर एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा विनयी त्रिवेणी ७ का १३ वर्षिय आँचल गुप्ता रहेकी छिन । जिल्ला प्रहरी कार्यालय नवलपुरका...

कास्की प्रहरीद्धारा जेठ महिनामा ६५ फरार प्रतिवादी पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले जेठ महिनामा ६५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । प्रहरी टोलीले विभिन्न मुद्धामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बांकी रहेका ६५ जनालाई पक्राउ गरी अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त...

कर्णाली प्रदेशको स्थानीय तहमा करारमा कर्मचारी नियुक्त गर्न नपाइने

सुर्खेत । कर्णाली प्रदेशको स्थानीय तहमा करारमा कर्मचारी नियुक्त गर्न नपाइने भएको छ । स्थानीय तहले ऐन विपरीत करार र ज्यालादारी कर्मचारी नियुक्त गरे पदाधिकारीबाट असुल उपर समेत गरिने भएको छ । कर्णाली प्रदेश सरकारले स्थानीय सेवा ऐन ल्याउने भएको हो । स्थानीय...

‘खेल्छ गण्डकी’ कार्यक्रम अन्तर्गत टेनिस प्रशिक्षण सम्पन्न

पोखरा  । ‘खेल्छ गण्डकी’ कार्यक्रम अन्तर्गत टेनिस प्रशिक्षण सम्पन्न भएको छ ।प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना, गण्डकी प्रदेश टेनिस संघको ब्यवस्थापन तथा कास्की टेनिसको प्राविधिक सहयोगमा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । ‘सबैका लागि, संधैका...

परिवार नियोजन संघ कास्कीद्वारा अभिमुखीकरण

पोखरा । नेपाल परिवार नियोजन संघ कास्की शाखाले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाका लागि यौन तथा प्रजनन् स्वास्थ्य अभिमुखीकरण कार्यक्रम गरेको छ । संघले पोखरा महानगरपालिका वडा नं २८ का स्वयंसेविकाका लागि सौर्यस्थित माझठाना स्वास्थ्य चौकीमा कार्यक्रम...

बागलुङमा दुई वर्षमा ४१ झोलुङ्गे पुल बने

बागलुङ । बागलुङमा पछिल्लो दुई वर्षमा ४१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७९–८० मा २५ र चालु आर्थिक वर्षमा १६ वटा झोलुङ्गे निर्माण भएका हुन् । झोलुङ्गे पुल निर्माणपछि जोखिम मोलेर यात्रा गर्ने हजारौँ स्थानीय लाभान्वित भएका छन् । जिल्लाका...