पोखरा । पोखराको सुर्य दर्शन वचत तथा ऋण सहकारी संस्था लिमिटेड ठगी कसुरमा थप एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा गुल्मी मुसिकोट नगरपालिका वडा नं ४ घर भइ हाल काठमाडौं ललितपुर महानगरपालिका वडा नं १५ खुमलटार बस्नै ३२ वर्षिया लिला पछाइ रहेकी छिन । उनलाई...
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण अत्यन्तै उपलब्धिपूर्ण रहेको निष्कर्ष निकालेको छ । मंगलबार बसेरा होटलमा बसेको केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणले नेपालको प्रतिष्ठा बढेको निष्कर्ष...
काठमाडौँ । वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरूको महान् चाड दसैँको मुखमा यात्रा कष्टकर बनेको छ । दसैँका लागि पोकोपुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु अहिले ठाउँठाउँका सडकमा अलपत्र छन् । कतिबेला घर...
ललितपुर । अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर मृत्यु भएका ६ जनाको शव ललितपुरमा भेटिएको छ । थप ६ जनाको शव भेटिएसँगै ललितपुरमा मृतकको संख्या ४० पुगेको ललितपुरका एसएसपी शेखर खनालले बताए । महांकाल गाउँपालिका–२ बस्ने ९ वर्षीय आयुष स्याङ्तान, महांकाल–२...
काठमाडौँ । काठमाडौँ भित्रिने मुख्य नाका नागढुंगादेखि धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्लेखोला सड्क खण्डमा मंगलबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । अहिले सो सड्क खण्डमा एकतर्फी मात्रै सवारी चलिरहेका छन् । मोटरसाइकल...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १७९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८० रुपैयाँ १७ पैसा छ । हिजो पाउण्ड एकको खरिददर १७८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५३ पैसा...
काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाइएको हो । बिहान ११ बजेका लागि बोलाइएको बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आज बैठकमा अत्यधिक वर्षाका कारण ठुलो जनधनको...
पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज गोलभेडाँको भाउ घटेको छ । आज सानो गोलभेडाँको भाउ के.जीको १३२ रुपैयाँ ५ पैसा र ठुलो गोलभेडाँको भाउ १३५ रुपैयाँ रहेको छ । हिजो सानो गोलभेडाँको भाउ के.जी...
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नृपध्वज निरौला र नित्यानन्द पाण्डेयविरुद्ध १० दिनभित्र उजुरी दिन संसदीय सुनुवाइ समितिले आग्रह गरेको छ । समितिको सचिवालयले आज एक सूचना जारी गर्दै उनीहरुविरुद्ध उजुरी आह्वान गरेको हो । यसअघिसोमबार बसेको...