काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नृपध्वज निरौला र नित्यानन्द पाण्डेयविरुद्ध १० दिनभित्र उजुरी दिन संसदीय सुनुवाइ समितिले आग्रह गरेको छ । समितिको सचिवालयले आज एक सूचना जारी गर्दै उनीहरुविरुद्ध उजुरी आह्वान गरेको हो । यसअघिसोमबार बसेको...
पोखरा । यही १७ आसोज घटस्थापना देखि पोखरा–चितवन–पोखरा सोफासहितको एसी बस सञ्चालनमा आउने भएको छ । सुबिधा युक्त २५ सिटे उक्त बस पोखराको पर्यटन बसपार्क बाट विहान ७ः३० बजे र चितवनबाट विहान ७ः०० छुट्ने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर...
पोखरा । पाँच किलो ६९० ग्राम चाँदीका गरगहनासहित एक भारतीय नागरिक पोखरामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कायालय कास्कीका अनुसार सोमबार दिउँसो पोखरा ३२ मजुवा स्थित पृथ्बी राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्दा उनी पक्राउ परेका हुन् । पक्रउ...
बागलुङ । सहकारी ठगी मुद्दाका आरोपी तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई प्रहरीले सोमबार जिल्ला अदालत बागलुङमा हाजिर गराएको छ । सोमबार बिहान ११ बजे अदालत लगेपछि पौने १२ बजे मात्र अदालतमा बयानका लागि बोलाइएको थियो । अहिले...
पोखरा । पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यबासिनी मन्दिरमा नवदुर्गा महोत्सव आयोजना हुने भएको छ । नेपालीहरुको महान चाँड बडादशैंको अवसरमा विगतमा झैं यसवर्ष पनि नवदुर्गा महोत्सव हुने भएको हो । विन्ध्यबासिनी धार्मिक क्षेत्रविकास समितिको आयोजनामा यहि असोज...
काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउतको संसदीय सुनुवाइ असोज १६ गते बुधबार हुने भएको छ । सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सुनुवाइका लागि यस्तो कार्यतालिका बनाएको हो । समिति सदस्य ईश्वरी घर्तीले...
काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । राज्यव्यवस्था तथा सुशासन समिति सभापति समेत रहेका सांसद रामहरि खतिवडाले दिएको जानकारी अनुसार बैठक मङ्गलवार दिउँसो २ बजेका लागि बोलाइएको हो । बैठक वानेश्वरस्थित संघीय संसद्को...
दोलखाको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना ९हेडवक्स० मा लेदोसहित पहिरो खस्दा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ। पहिरोमा परी चारजना बेपत्ता भएकामा दुई जनाको शव आइतबार फेला परेको हो। तर शवको पहिचान भने हुन सकेको छैन। दुवै...
काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ। समितिको ४६ औं बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा नेपालको प्रधान न्यायाधीश र प्रस्तावित राजदूतहरुका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरू खोली वितरण र छलफल गर्ने कार्यसूची छ। बैठकमा प्रधान...