विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोइरालाले मोरङ ६ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर-१ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले मंगलबार निर्वाचन अधिकृतको कार्यलय पुगी उम्मेदवारी दर्ता गराउनुभएको...
पोखरा । कास्की क्षेत्र नम्बर १ मा नेकपा एमालेको तर्फबाट बैनबहादुर अधिकारी क्षेत्रीले उम्मेद्वारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा नेकपा एमालेका नेता मनबहादुर गुरुङ र नेकपा एमालेका नेता पंगेनी टिकाराम पंगेनी समर्थक छन् । उम्मेद्वारी...
पोखरा । कास्की क्षेत्र नम्बर नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीको तर्फवाट राजकाजी गुरुङ करणले उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा नेपाली कम्युनिस्ट पार्टीका नेता श्रीनाथ बराल र समर्थकमा नेता दिपक कोइराला छन्। उम्मेदवारी दर्ता...
मलङ्गवा । राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले मङ्गलबार निर्वाचन अधिकृतको कार्यालय...
कास्की क्षेत्र नम्बर १ मा उज्यालो पार्टीको तर्फवाट मनिसा द्वा ले उम्मेदवारी दर्ता गरेकी छिन् । उनको प्रस्तावकमा मिलाप द्वा र समर्थक कुलदिप पौडेल रहेका छन् ।
कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाको तर्फवाट रविमोहन ढकालले उम्मेदवारी दर्ता गरेका छन् । उनको समर्थकमा ढाकाराम पौडेल र प्रस्तावकमा शान्ति गरुङ रहेका छन् ।
काठमाडौं । नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेका छन् । बस्नेत मंगलबार बिहान एमाले नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।बस्नेतका प्रस्तावक नेकपा...
काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा दायर गरेको रिट सुनुवाइका लागि पेसी तोकिएको छ । मंगलबार उक्त रिट...