पर्वत । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले किसानको गोठमै पुगेर गाईभैँसीमा लाग्ने रोग थुनेलो परीक्षण गर्न थालेको छ । व्यावसायिक प्रयोजनका लागि गाईभैँसीपालन गरेका कृषकलाई थुनेलो रोगको सङ्क्रमणबाट उत्पादनमा ह्रास आउन नदिनका लागि कार्यालयले जिल्लाका...
काठमाडौं । शुक्रबार सुनको भाउ सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ५ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख...
पोखरा । आज (शुक्रबार) अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका केही विदेशी मुद्राको भाउ बढेको छ । तर, अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार...
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष एवं कास्की क्षेत्रनम्बर २ का उम्मेदवार हेमजंग गुरुङले व्यवस्था फेर्ने गरी राप्रपा चुनावमा होमिएको बताएका छन् । चुनावी प्रचारको क्रममा पोखरा विरौटामा भएको कोण सभालाई सम्बोधन गर्दै गुरुङले भ्रष्टचारलाई...
पोखरा । आज (बिहीबार) अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलरसहित कपितपय मुद्राको भाउ बढेको छ । आज पाउन्डको भाउ भने स्थिर छ। राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय...
काठमाडौं । सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार जानकारी दिए । निर्णयअनुसार बिदाबारेको निर्णय राजपत्रमा प्रकाशित गरिने...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचन परिचालन समितिको बैठक बोलाएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबारे समीक्षा गर्न बैठक बोलाइएको नेता प्रमेश हामलले जानकारी दिए । हमालका अनुसार बैठक बिहीबार दिउँसो २ बजे केन्द्रीय कार्यालय...
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित प्रकाशित तथा प्रशारित सामग्रीमाथि निगरानी बढाएको छ । आयोगअन्तर्गत स्थापना गरिएको सूचना सदाचार प्रर्वद्धन एकाइले हानिकारक सूचनाहरुको अध्ययन गरी सम्बन्धित निकायमा कारबाहीको लागि सिफारिस गरेको हो । एकाईमा...
धादिङमा चट्याङ लागेर १ जनाको ज्यान गएको छ । धादिङ त्रिपुरा सुन्दरी ३ मुलपानीमा चट्याङ लाग्दा गोरखाको शहीद लखन गाउँपालिका ८ की १२ वर्षीया दिलासा घर्ती मगरको निधन भएको हो । सोही घटनामा १३ वर्षकी दीक्षा घर्ती मगर र २४ वर्षका वीरेन्द्र थापामगर घाइते छन्...