मलङ्गवा । राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले मङ्गलबार निर्वाचन अधिकृतको कार्यालय...
कास्की क्षेत्र नम्बर १ मा उज्यालो पार्टीको तर्फवाट मनिसा द्वा ले उम्मेदवारी दर्ता गरेकी छिन् । उनको प्रस्तावकमा मिलाप द्वा र समर्थक कुलदिप पौडेल रहेका छन् ।
कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाको तर्फवाट रविमोहन ढकालले उम्मेदवारी दर्ता गरेका छन् । उनको समर्थकमा ढाकाराम पौडेल र प्रस्तावकमा शान्ति गरुङ रहेका छन् ।
काठमाडौं । नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेका छन् । बस्नेत मंगलबार बिहान एमाले नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।बस्नेतका प्रस्तावक नेकपा...
काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा दायर गरेको रिट सुनुवाइका लागि पेसी तोकिएको छ । मंगलबार उक्त रिट...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध लगाइएका ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी अभियोग हटाउने वा संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट सुनुवाइका...
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन् । खड्काले मंगलबार सामाजिक सञ्जालमा आफू उम्मेदवार नहुने घोषणा गरेका छन् । ‘२०८२ माघ २ गते नेपाली कांग्रेस पार्टीको सम्बन्धमा निर्वाचन आयोगले गरेको...
काठमाडौं । मंगलबार पनि सुनको भाउमा नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे उम्मेदवारी मनोनयन दर्ता गराउने भएका छन् । रुकुम पूर्वको निर्वाचन कार्यालयमा प्रचण्ड आफै उपस्थित भएर उम्मेदवारी मनोनयन दर्ता गराउने प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले...