काठमाडौं। नुवाकोटको पिपलटारमा बाढीपीडितका लागि निर्माण भइरहेको अस्थायी आवासको पहिलो चरणको काम सम्पन्न भएको छ । एमाले निकट मजदुर संगठन ९जिफन्ट०को नेतृत्वमा निर्माण गरिएका अस्थायी आवास बुधबार दिउँसो अध्यक्ष केपी शर्मा ओलीले हस्तान्तरण गर्ने एमाले प्रचार...
मुस्ताङ । यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले अवरुद्ध (बेनी–जोमसोम) सडकमार्ग अवरुद्ध भएयता दुई सातामा कोरलानाकाबाट २५०० बढी विद्युतीय सवारी (इभी) नेपाल भित्रिएको छ । यसरी कोरलानाकाबाट भित्रिएका विद्युतीय सवारी भने गन्तव्यमा पुर्याउन...
काठमाडौं । उत्कृष्ट नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा ठुला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षा क्षेत्रको रूपान्तरणका लागि यो एक ऐतिहासिक...
पोखरा । आज (बुधबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित अधिकांश मुद्राको भाउ उच्च दरमा घटेको छ । हिजो पनि यी सबै मुद्राको भाउ घटेको थियो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार...
स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका–२ खड्केटारीबाट प्रहरीले १३० लिटर घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ । जिल्लामा अवैध घरेलु मदिराको उत्पादन तथा बिक्रीवितरण नियन्त्रण गर्ने उद्देश्यले खटिएको प्रहरी टोलीले...
पोखरा । आज (मंगलबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित अधिकांश मुद्राको भाउ उच्च दरमा घटेको छ । हिजो अमेरिकी डलर र कुवेती दिनारको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलरको भाउ बढेको थियो भने युरो, पाउन्ड, बहराइन दिनारसहितका...
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५, गलौंदी क्षेत्रमा आज ९सोमबार० रातिदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सोमबार एक सूचना जारी गर्दै सडक मर्मतका लागि रातिको समयमा यातायात सञ्चालनमा...
पाँचथर । पाँचथरमा पर्ने पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्ड कालोपत्रको काम अझै अनिश्चित रहेको छ। पाँचथरमा पर्ने उक्त मार्ग निर्माण कम्पनीको लापरवाहीका कारण अलपत्र परेको हो। ठेक्का लागेको छ वर्ष बित्न लाग्दासमेत निर्माण कार्यले अपेक्षित गति...
बागलुङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत र बागलुङ खण्डलाई जोड्ने मालढुंगा पुल आजदेखि सञ्चालनमा आएको छ । यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले पुलको पहुँचमार्गमा क्षति पुर्याएपछि आवागमन प्रभावित भएको थियो । क्षतिग्रस्त पहुँचमार्गमा ग्याबियन...