प्रमुख समाचार


कानून व्यवसायीले गरे दिउँसै लालटिन बालेर विरोध प्रदर्शन

काठमाडौं । कानून व्यवसायीहरूले लालटिन बालेर प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति सांकेतिक विरोध गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा सर्वोच्च परिसरमा प्रदर्शन भएको हो । एसोसिएसनको सोमबारको बैठकले अदालतमा रिट निवेदन दर्ता नै हुन...

रोल्पामा सकेट बम फेला

  रोल्पा । रोल्पामा सकेट बम फेला परेको छ । परिवार्तन गाँउपालिका(३ बागमारास्थित पाछावाङ खोलामा जाली लगाउन खन्ने क्रममा सकेट बम फेला परेको हो । मंगलबार बिहान २ वटा सकेट बम फेला परेको हो । शंकास्पद वस्तु फेला परेपछि मजदुरले सुरक्षालाई खबर गरेका...

अमृत झा रिहा भनेकोमा परराष्ट्र मन्त्रालयले माग्यो माफी

काठमाडौं। परराष्ट्र मन्त्रालयले इरानी सेनाको कब्जामा परेका नेपाली नागरिक अमृत झाको मुद्दा स्थानीय अदालतमा चलिरहेको जानकारी दिएको छ । यसअघि मन्त्रालयले झाको रिहाइ भएको जनाएको थियो । तर उक्त भनाइप्रति मन्त्रालयले माफी मागेको हो । मन्त्रालयले सोमबार...

कांग्रेस नीति प्रतिष्ठानद्वारा १२ उपसमिति गठन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न १२ उपसमिति गठन गरेको छ ।पार्टी उपसभापति एवम् प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले पार्टीको नीतिगत सुधार र सामाजिक...

अबको नीति गुट भत्काएर पार्टी बनाउने हो : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेतृत्वको अबको नीति गुट भत्काएर पार्टी बनाउने रहेको बताएका छन् । काभ्रेको धुलिखेलमा सोमबार देखि सुरू भएको ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला’ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...

नेपाल बार एसोसिएसनको आकस्मिक बैठक बस्दैं

काठमाडौं । विकसित घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्न भन्दै कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले आकस्मिक बैठक डाकेको छ ।नेपाल बार एसोशिएसनका अध्यक्ष डा। विजयप्रसाद मिश्रले आकस्मिक बैठक डाकिएको जानकारी गराए । उनका अनुसार, प्रधानन्यायाधीशले...

प्रतिनिधिसभा कार्यव्यवस्था समितिमा कांग्रेसका तीन सांसद फेरिए

काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था समितिमा कांग्रेसका तीन सांसद फेरिएका छन् । सभामुख डीपी अर्यालले यसअघि रहेका नामहरूमा हेरफेर गरिएको उल्लेख गरेका हुन् । यसअघि समितिमा कांग्रेसका तर्फबाट गंगालक्ष्मी अवाल, नरेन्द्र कुमार केरुङ र निनुकमारी कर्ण सदस्य...

कार्यविभाजन गर्न गुण्डुमा एमाले बैठक सुरु, केन्द्रीय कमिटी बोलाउन माग

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी ओलीको निवास भक्तपुरको गुण्डुमा बैठक सुरु भएको हो । फागुन २१ को निर्वाचनपछि अध्यक्ष ओलीको उपस्थितिमा औपचारिक रूपमा पहिलो पटक बस्न लागेको बैठकले नेताहरूको कार्य विभाजन गर्ने...

आज सुनको मूल्य कति छ ?

काठमाडौं । सोमबार सुनको भाउ केही बढेको छ भने चाँदी घटेको छ । अघिल्लो दिन तोलामा ४ हजार ५ सय रुपैयाँ घटेको सुन आज ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलाको २ लाख ९४ हजार ८ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन...