काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा दुई विद्येयक प्रस्तुत भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको आठौँ बैठकमा दुईवटा महत्वपूर्ण संशोधन विधेयकहरू प्रस्तुत गरिएका हुन् । बुधबारको बैठकका निर्धारित कार्यसूचीहरू सम्पन्न भएसँगै सभामुख डीपी अर्यालले अर्को...
काठमाडौं । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा कामदारका रूपमा जान आवेदन दिएर गोलाप्रथा (लट्री) मा नपरेकाहरूले अब नयाँ विज्ञापन कुर्नुपर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै इजरायली निकाय ‘पीबा’ ले...
काठमाडौं । नेपालका विभिन्न भागमा जारी वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरण अनुसार, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरूमा यातायात अवरुद्ध...
सुर्खेत । हुम्लाको नेप्का भन्ने गाउँमा गएराति बाढीका कारण विद्यालयदेखि गोठहरू र भेडाबाख्रा पुरिएको विवरण आएको छ । चंखेली गाउँपालिका—५ मा पर्ने उक्त नेप्का गाउँमा गएराति परेको भीषण वर्षाका कारण ठुलो धनमालको क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका...
पोखरा । आज (बुधबार) अमेरिकी डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्राको भाउ बढेको छ । तर अस्ट्रेलियन डलरको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ...
काठमाडौं । संसदीय समितिबाट प्रधानन्यायाधीशमा अनुमोदन भएका डा.मनोजकुमार शर्माको आजै शपथ ग्रहण हुने भएको छ ।शर्माको शपथ ग्रहण मंगलबार साँझ साढे ६ बजेलाई राखिएको सर्वोच्च स्रोतले जनाएको छ । प्रधानन्यायाशीलाई राष्ट्रपतिले शपथ ग्रहण गराउने परम्परा छ...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष पदका लागि ४ जना उम्मेदवारको नाम अन्तिम सूची (सर्टलिस्ट) मा परेको छ ।राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्यको संयोजकत्वमा गठित सिफारिस समितिले मंगलबार ४ जनाको नाम छनोट गरेको हो। अध्यक्ष...
काठमाडौं । प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज कुमार शर्माले प्रधानन्यायाधीशको पद कुनै साधारण ‘बढुवा’ नभई एक विशिष्ट ‘संवैधानिक नियुक्ति’ भएको बताएका छन्। मंगलबार संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा डा। शर्माले...
काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गरेको छ । काठमाडौंको अनामनगरमा पार्टीको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सम्पर्क कार्यालय खोलेको हो । नेताहरू गुरु बराल, जितजंग बस्नेत, जित शेरचन, कुन्दन काफ्ले, केदार...