प्रमुख समाचार


७७ वटै जिल्लामा एकै साथ वडा अधिवेशन गर्न पौडेल पक्षको माग

पोखरा । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गर्दै आएको समूहले ७७ वटै जिल्लामा एकसाथ वडा अधिवेशन गर्न माग गरेको छ। पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा शुक्रबार बसेको बैठकले भदौ १८ गते हुन गइरहेको वडा अधिवेशन ७७ वटै जिल्लामा...

अमिताभ वच्चनको वडीगार्डले वार्षिक डेढ करोड भा.रु वुझेको आरोप लगाएपछि सरुवा

पोखरा । अमिताभ बच्चनको बडीगार्ड रहेका मुम्बई प्रहरीका हेड कन्सटेबल जितेन्द्र शिन्देको सरुवा भएको छ । जितेन्द्रले अमिताभ बच्चनसँग वार्षिकरुपमा डेढ करोड भारतीय रुपैयाँ तलब बुझेको आरोप लागेपछि उनको सरुवा गरिएको छ । यो खबरपछि जितेन्द्रमाथि विभागीय जाँचको...

काँग्रेसवाट ३८ जिल्लामा क्रियाशील सदस्यताको नामावली प्रकाशित,निर्वाचन प्रतिनिधि पनि खटिए

पोखरा । नेपाली कांग्रेसले ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटाएको छ। भदौ १८ गते वडा अधिवेशन गर्न कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ३८ जिल्लामा निर्वाचन अधिकृत खटाएको हो। निर्वाचन अधिकृतहरू आजदेखि आफूले जिम्मेवारी पाएको जिल्ला जानेछन्। निर्वाचन समितिका...

पौडेल पक्ष देउवाविरुद्ध एकजुट हुदैँ, आज पनि चाक्सीबारीमा छलफल

काठमाडौं । नेपाली काँग्रेसको क्रियाशील विवाद समाधानका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधले आज छलफल गरेको छ । पूर्वमहामन्त्री प्रकाशमानसिंहको निवासमा भएको छलफलमा क्रियाशील विवादबारे सभापति शेरबहादुर देउवासँग निर्णायक छलफल गर्ने टुंगो लगाएको छ । बैठकबारे...

आक्रोसित भीम रावल भन्छन् ‘कांग्रेससंग मिलेर पद लिन खोज्नेले हामीलाई दक्षिणपन्थी भन्ने ?’

पोखरा । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफ्नो पार्टीका पूर्व वरिष्ट नेता माधव नेपाललाई कांग्रेससंग मिलेर पद लिन खोजेको आरोप लगाएका छन् । नेकपा समाजवादी एकीकृतका अध्यक्ष माधव कुमार नेपाललाई लक्षित गर्दै सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो आरोप लगाएका...

अफगानिस्तानको काबुलमा विस्फोट, ४० जनाको ज्यान गुम्यो

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार साँझ विस्फोट भएको भएको छ । विस्फोटमा परि कम्तिमा ४० जनाले ज्यान गुमाएको रुसी स१चार माध्यमले जनाएको छ । हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि विस्फोट भएको हो। विमानस्थलमा दुई वटा शक्तिशाली बम विस्फोट...

काँग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार वन्न सम्पर्क कार्यालय खोल्दै निधि

पोखरा । नेपाली काँग्रेसकोआसन्न १४ औ महाधिवेशनमा दोहोरिने आकांक्षा राखेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समूह सग्लो नरहने करिब ‘निश्चित’भएको छ । सभापतिमा दावी गरेर निरन्तर संवादमा रहेका उपसभापति विमलेन्द्र निधिले औपचारिक रूपमै महाधिवेशनको...

राजेन्द्र पाण्डे वागमती प्रदेशको मुख्य मन्त्री वन्ने

पोखरा । एमालेको औपचारिक विभाजनपछि माधव नेपालको नेतृत्वमा नयां पार्टी नेकपा एकीकृत समाजवादी दल वनेसंगै नियुक्तिमा पनि फेरवदल हुने भएको छ । वागमती प्रदेशमा मुख्य मन्त्री वनेकी अष्टलक्ष्मी शाक्य एमालेमै रहेपछि उनको पद धरापमा परेको छ ।वागमती प्रदेशसभाका...

नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुन्छ–माधव नेपाल

पोखरा ।नेकपा (एकीकृत समाजवादी¬)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने घोषणा गरेका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले गठबन्धनको सरकारमा छिट्टै सहभागी हुने बताएका हुन् । त्यस्तै उनले आफ्नो पार्टीले नेपाल कम्युनिस्ट...