प्रमुख समाचार


१ यात्रु बिदाइमा बढीमा ३ जना मात्र विमानस्थल जान पुन:सूचित

काठमाडौं । नेपाल नागरिक उड्डयन, त्रिभुवन विमानस्थल कार्यालयले एक यात्रुको बिदाइमा बढीमा तीन जनासम्म मात्र आउन पुनः सूचित गरेको छ । एक यात्रुको बिदाइमा १० जनासम्म विमानस्थल पुग्दा विमानस्थल हाताभित्र अत्यधिक भिडभाड हुने गरेको भन्दै कम आफन्त आएर सहयोग...

विद्यार्थी युनियन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

काठमाडौं। विद्यार्थी युनियन खारेज गर्ने सरकारको तयारीविरुद्ध विभिन्न विद्यार्थी सङ्गठनले आन्दोलनको घोषणा गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी संयुक्त विद्यार्थी सङ्गठनले चैत २७ गते आजैबाट आन्दोलनको घोषणा गरेका हुन् । सरकारले सय बुँदे सूचीमार्फत...

निजी क्षेत्र कर तिर्ने निकाय मात्र होइन, देशको आर्थिक इन्जिन हो : राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायका रूपमा मात्र नभई राष्ट्र निर्माणको अभिन्न साझेदार र देशको आर्थिक इन्जिनका रूपमा हेर्नुपर्ने बताएका छन्। नेपाल चेम्बर अफ कमर्सको ७५औँ वर्षको अवसरमा आयोजित विशेष कार्यक्रमलाई...

एनओसी र लोकसेवा प्रवेशपत्र अब नागरिक एपबाटै लिन पाइने

काठमाडौं । एनओसी र लोकसेवा प्रवेश पत्र नागरिक एपबाटै लिन पाइने भएको छ । सूचना प्रविधि विभागले वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी), लोक सेवा आयोगको प्रवेश पत्र र निजामती कर्मचारीको व्यक्तिगत विवरण (पिआईएस)नागरिक एपबाटै प्राप्त...

कानुनी र राजनीतिक लडाईं जारी छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कानुनी र राजनीतिक लडाईं जारी रहेको बताएका छन् । उनले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण रहेको उल्लेख गरेका छन् । लेखकले फेसबुकमा...

प्रधानमन्त्री शाह प्रहरी अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ प्रहरी अस्पतालमा पुगेका छन् । शुक्रवार बिहान उनी महाराजगन्ज स्थित प्रहरी अस्पतालमा पुगेका हुन् । दाँतमा समस्या आएपछि उपचार गर्न उनी प्रहरी अस्पतालमा गएको प्रहरी अस्पतालका एकजना अधिकृतले रातोपाटीलाई बताए...

आज अमेरिकी डलरको भाउ बढ्यो अस्ट्रेलियन डलरको भाउ घट्यो

पोखरा । आज (शुक्रवार) अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार...

कृष्णबहादुर महरामाथि सात करोड ७८ लाख बिगो माग

काठमाडौं । अख्तियार दुरुपयोग अन्सन्धान आयोगले विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले महरा, उनका छोरा राहुल र सहसचिव अरुण पोखरेल, चार जना विदेशी नागरिकसमेतलाई...

प्रधानमन्त्रीले स्वास्थ्यमन्त्रीलाई गराए सचेत

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत बनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सिफारिसमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई सचेत गराएको प्रधानमन्त्रीको सचिवालयले...