प्रमुख समाचार


पतञ्जलि प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि विशेष अदालतमा पेसी तोकिएको छ । उक्त मुद्दामा न्यायाधीश नारायणप्रसाद पौडेल र...

कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार गरी स्वदेश फर्काइयो

काठमाडौं । कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० नेपालीको उद्धार गरिएको छ । विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरुलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरेको हो । दूतावासका अनुसार उद्धार गरिएकाहरु अनलाइन स्क्यामिङ केन्द्रहरू,...

अमेरिकी डलरको भाउ अहिलेसम्मकै महंगो

पोखरा । आज अमेरिकी डलरको भाउ हालसम्मकै सबैभन्दा महँगो हुँदा अन्य धेरैजसो मुद्राको पनि भाउ बढेको छ । अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्राको भाउ पनि आज बढेको  छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको...

बागलुङमा जिप दुर्घटना : सात जना घाइते

बागलुङ। बागलुङमा पिकअप जिप दुर्घटनामा परेको छ । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।आज बुधबार बागलुङ बजारतर्फ आउँदै गरेको लु ३ च ५१५० नम्बरको जिप मध्यपहाडी...

चिसो छल्न बेसी झरेका उपल्लो मुस्ताङवासी गाउँ फर्किन थाले

मुस्ताङ । कठ्याङ्ग्रिँदो चिसोका छल्न घरमा ताल्चा लगाएर बेंसी झरेका उपल्लो मुस्ताङबासी पुन गाउँ फर्किन थालेका छन् । मुस्ताङबासी गाउँ फर्किन थालेपछि गाउँमा पुनः चहलपहल बढ्न थालेको छ। चिसो घटेसँगै लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा विकास निर्माण...

अमेरिकी डलरको भाउ घट्यो, अस्ट्रेलियडन डलरसहित यी मुद्राको भाउ बढ्यो

पोखरा । आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवती दिनारसहितका केही मुद्राको भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले आजकालागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी...

सी जिनपिङको पुस्तक जलाएको घटना छानबिन गरि कारबाही गर्न गृहमन्त्रालयको निर्देशन

काठमाडौं । मोरङको मनमोहन टेक्निकल इन्टच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको विषयमा चीनले दूतावासमार्फत चासो देखाएपछि गृहमन्त्रालयले यसबारे कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले नेपाल–चीन...

रश्मि आचार्यको चुनावी खर्च २३ लाख बढी

नेकपा एमालेका युवा नेता रश्मि आचार्यको चुनावी खर्च २३ लाख ५ सय भएको छ । निर्वाचन आयोगमा बुझाएको विवरणमा उनले २३ लाख ५ सय खर्च गरेको उल्लेख गरेका छन् ।आचार्यले मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ, मतदाता नामावली तथा फोटोकपि खरिदका लागि ९५ हजार रुपैयाँ,...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज पनि प्रदर्शन

काठमाडौं । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले मंगलबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन् । छिटो भन्दा छिटो जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा भन्दै उनीहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन...