प्रमुख समाचार


पोखराका किसानलाई सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा दिने महानगरको तयारी

पोखरा । पोखरा महानगरपालिकाले किसानलाई सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्ने तयारी गरेको छ । बाँझो जमिनको सदुपयोगसँगै बाँदरले क्षति नपु¥याउने औषधीय गुण युक्त सिप्लिकानका साथै मौरीपालक किसानलाई उपयोगी हुने चिउरीका बिरुवा अनुदानमा वितरण गर्न...

पार्टी एकता कायम राख्न कांग्रेस नेता डा. शेखर कोइरालाको ५ प्रस्ताव

काठमाडौं। पुस अन्तिम साता भएको विशेष महाधिवेशनपछि विवादमा रुमलिएको नेपाली कांग्रेसमा एकता कायम राख्न नेता डा. शेखर कोइरालाले ५ प्रस्ताव राखेका छन् । आफूलाई भेट्न आएका सभापति गगन थापा, महामन्त्री प्रदीप पौडेललगायतसँग डा. कोइरालाले पार्टीका एकता कायम...

सेतीको खोँचमा खसेर बेपत्ता भारतीय युवक मृत भेटिए

पोखरा महानगरपालिका १७ स्थित सेती नदीको खोचमा खसेर बेपत्ता भएका भारतीय नागरिक मृत भेटिएका छन्। सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीले आज बिहान शव फेला पारेर बाहिर निकालेको हो। भारतको सितामढी स्थायी घर भई हाल पोखरा–१७, घारिपाटन बस्ने ३४ वर्षीय मुकेश...

प्रहरीले दुर्गा प्रसाईंको अनुसन्धान प्रतिवेदन बुझायो

काठमाडौं । पर्सामा हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान पुरा गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले जानकारी...

रोस्टरमा नाम रहँदा पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै...

विकासलाई राजनीतिक स्वार्थसँग जोड्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : सभामुख

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्वाधार विकासका विषयलाई राजनीतिक स्वार्थसँग जोड्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् । सोमबार नागार्जुन नगरपालिकाद्वारा आयोजित वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा सम्बोधन गर्दै सभामुख...

उपराष्ट्रपति र सभामुख अर्यालबीच शिष्टाचार भेट

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेका छन् । अर्याल यादवलाई भेट्न सोमबार बिहान लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेका थिए । भेटका क्रममा समसामयिक राजनीतिक विषय, संघीय लोकतान्त्रिक गणतन्त्रको...

एमाले केन्द्रीय सदस्य कार्यविभाजनलाई अन्तिमरूप दिने जिम्मेवारी अध्यक्ष र महासचिवलाई

काठमाडौं। नेकपा एमालेको केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्तावलाई अन्तिमरूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेललाई जिम्मेवारी दिइएको छ । एमालेले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनसमेतलाई ध्यान दिएर केन्द्रीय सदस्यलाई स्थानीय तहकेन्द्रित...

विषालु च्याउ खाँदा पाल्पामा एक महिनामै ३ जनाको ज्यान गयो

पाल्पा । पाल्पामा विषालु च्याउबाट एक महिनामै तीन जनाको ज्यान गएको छ । च्याउ खाएर बिरामी परेका तानसेन नगरपालिका ८ कोकलका ८ वर्षीय बालकको जेठ ९ गते राति ज्यान गएपछि एक महिनामै मृतकको संख्या तीन पुगेको हो । गत जेठ ३ गते च्याउ खाएर बिरामी भएका ती बालक सामान्य...