प्रमुख समाचार


लुम्विनी प्रदेश सभाको वैठकमा एमालेका सांसदवाट नारावाजी

पोखरा । लुम्बिनी प्रदेशसभाको बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले सोमबार पनि अवरुद्ध पारेको छ । एमालेले आफ्नो दलबाट निर्वाचित अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रह सभामुख पूर्णबहादुर घर्तीले अस्वीकार गरेपछि एमालेले संसद बैठक अवरुद्ध...

काबुल विमानस्थलको गेटमा गोली चल्यो, गार्डको मृत्यु

पोखरा । अफगानिस्तानको राजधानी काबुलस्थित हमिद कारजाई विमानस्थलको गेटमा सोमबार फेरि गोली चलेको छ। विमानस्थलमा खटिएको जर्मन सेनाले ट्विटरमार्फत् सार्वजनिक गरेको जानकारी अनुसार गोली लागेर एक जना अफगान गार्डको मृत्यु भएको छ। विमानस्थल अहिले अमेरिकी सेनाको...

महाधिवेशनमा कांग्रेसको संस्थापन ईतर पक्षले साझा उम्मेदवार उठाउने

पोखरा । नेपाली काँग्रेसको संस्थापन इतर पक्षले पार्टीको आसन्न महाधिवेशनमा सहमतिका आधारमा साझा उम्मेदवार उठाउने सहमति गरेको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा संस्थापन इतर पक्षका सभापतिका आकाङ्क्षीहरुबीच भएको छलफलमा सो सहमति भएको हो । आजको बैठकमा...

पूर्व गृहमन्त्री वादलका भाई नरेश जेलवाट छुटे

पोखरा । पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का साईंला भाइ नरेश थापा जेलबाट छुटेका छन् । उच्च अदालत पाटनले नरेशकुमार थापालाई २०७६ माघ २७ मा १ वर्ष ६ महिना थुनामा राख्न आदेश गरेको थियो । अदालतले तोकेको सजाय पुरा गरेपछि थापालाई रिहा गरिएको डिल्लीबजार...

माधव नेपालसंग सत्ता सहकार्यका लागि कुरेको गठवन्धन सरकार महन्थलाई भने वेवास्ता

पोखरा । माधवकुमार नेपालसँग सत्ता सहकार्यका लागि कुरेर बसेको गठबन्धन सरकारले आफैँलाई विश्वासको मत दिएको महन्थ ठाकुरलाई भने बेवास्ता गरिरहेको छ। प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीलाई कुरेर सरकारले मन्त्रिपरिषद् विस्तारमै ढिलाइ गरिरहेको छ। तर, संसदमा...

माधव नेपाललाई साथ नदिएका एमाले नेताहरु वालकोटमा

पोखरा । नयाँ पार्टी गठन गर्दा माधव नेपाललाई साथ नदिएका एमाले नेताहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालकोट पुगेका छन्। ओलीसँग वार्ता गर्न एमाले उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र...

दुई दिनभित्र १० बुँदे सहमति कार्यान्वयन नभए विद्रोह गर्ने माधव पक्षीय एमाले नेताहरुको चेतावनी

पोखरा । नेकपा एमालेमा माधव नेपाल पक्षीय नेताहरुले दुई दिन भित्र १० बुँदे सहमति कार्यान्वयन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समय दिएका छन् । नभए विद्रोह गर्ने उनीहरुको चेतावनी छ । विद्रोह बाट माधव नेपालले नयाँ पार्टी बनाउँदा भन्दा ठूलो क्षति हुने...

आफ्ना व्यवसायी सदस्यलाई रोयलद्धारा क्यू आर कोड हस्तान्तरण

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना व्यवसायी सदस्यहरुलाई क्यू आर कोड प्रविधी हस्तान्तरण गरेको छ । नगदरहित कारोबारलाई प्रर्बद्धन गर्ने उद्देश्यले यो प्रविधी हस्तान्तरण गरिएको हो । संस्थाको प्रधान कार्यालयमा प्रमुख कार्यकारी अधिकृत...

राष्ट्रपतिद्वारा वागमतीमा नयाँ प्रदेश प्रमुख नियुक्त, प्रसाई बर्खास्त

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रबार यादवचन्द्र शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हु्न् । राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा संविधानको...