प्रमुख समाचार


लिङ्देनको भनाइप्रति प्रचण्डको आपत्ती ‘नेताहरुलाई बदनाम गर्न खोजियो’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रमाथि खतरा रहेको भन्दै सचेत रहन आवश्यक रहेको बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा मन्तव्य राख्दै पूर्ववक्ता राप्रपाका...

पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोल्न वा व्यापार गर्न माधव नेपालको सुझाव

काठमाडौं। ने कपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्रको कुनै भविष्य नभएको बताएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा आफ्नो पार्टीको तर्फबाट शुभकामना दिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले कांग्रेसको महाधिवेशन...

काँग्रेस महाधिवेशन स्थलबाट लिङदेनले भने,‘हामीलाई नेता होइन चोर भन्छन् जनता’

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरुले छवि गुमाएको बताएका छन् । उनले गाउँघरतिर राजनीतिक नेतालाई नेता नभनेर चोर भन्ने गरेको तितो यर्थाथ सुनाए । कांग्रेसको १४ औँ महाधिवेशनमा सफलताको शुभकामना दिन पुगेका अध्यक्ष लिङदेनले गाउँमा हिजोआज...

महाधिवेशन नजाने अड्डी लिएका रामचन्द्र अन्तत् महाधिवेशनस्थल पुगे

काठमाडौं । महाधिवेशनमा नजाने बताएका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल अन्तत् महाधिवेशनस्थल पुगेका छन् । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा मञ्चमा पुगेलगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि मञ्चमा पुगेका हुन् । यसअघि नेता पौडेलले महाधिवेशनको...

महाधिवेशनमा नआउने जानकारी पाए पछि पौडेललाई फकाउन नेताहरु पौडेल निवास पुगे

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनको उद्घाटन कार्यक्रममा नजाने तयारी गरेपछि उनलाई फकाउन नेताहरु बोहोराटार पुगेका छन् । नेता पौडेलले वक्तव्य जारी गर्ने तयारी गरिरहेका थिए संस्थापनइतरका नेताहरु पौडेल निवास पुगेर बक्तव्य...

कांग्रेसमा निधिको घोषणा : ‘रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाऔं म दाबी छोड्छु’,

पोखरा । उम्मेद्वार छान्न सकसमा परेका संस्थापन इतर समूहलाई देउवा निकट मानिएका कांग्रेस उपसभापति विमलेन्द्र निधिको बम्पर प्रस्ताव गरेका छन् । उनले आज सुरु हुँदै गरेको १४औं महाधिवेशनबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत रूपमा पार्टीकोे सभापति बनाउन...

आज विश्व मानवअधिकार दिवश, पोखरामा प्रभातफेरीसहित विविध कार्यक्रम

पोखरा । विश्वव्यापी मानव अधिकारहरूको घोषणा भएको संस्मरण गर्दै आज विश्व मावअधिकार दिवस मनाइँदैछ। मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिन सन् १९४८ डिसेम्बर १० लाइ आधार मानेर यो दिवस मनाउने गरिन्छ। नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ।...

कांग्रेसको १४ औं महाधिवेशन आजदेखि सुरु हुँदै

पोखरा । नेपाली कांग्रेसको १४औं महाधिवेशन आजदेखि सुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने महाधिवेशन दिउँसो १ बजे उद्घाटन गरिने कांग्रेसले जनाएको छ । महाधिवेशनमा सहभागी हुन बिहीबार बेलुकासम्म देशभरबाट झन्डै ४४ सय प्रतिनिधि काठमाडौं पुगिसकेका...

छिट्टै गण्डकी प्रदेश पूर्ण कोभिड खोपयुक्त प्रदेश घोषणा हुन्छ : स्वास्थ्यमन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले मंसिरभरमा गण्डकी प्रदेशमा १८ वर्ष उमेर माथिका सबै नागरिकले पूर्ण खोप लगाई सक्ने दाबी गरेकी छन् । बिहीबार युआरएलको आठौं वार्षिकोत्सव एवं पुरस्कार अर्पण कार्यक्रमलाई सम्बोधन गनर्दै उनले...