अपराध


खुकुरी प्रहार गरी फरार भएका दुइ युवा पक्राउ

पोखरा । गत बैशाख २२ गते दिउसो ३ बजे पोखरा ३ नदीपुरमा एकजना ब्याक्तिलाई खुकुरी प्रहार गरी फरार भएका दुइ युवालाई कास्की प्रहरीले पोखराको बगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत घर भइ पोखरा ३ नदीपुर बस्ने ३१ वर्षिय बिजय श्रेष्ठ र बाग्लुङ घर भइ पोखरा...

प्राइम सहकारीका अध्यक्ष कार्की र सचिव पौडेलसहित ८ जना सञ्चालक पक्राउ

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष शंकर कार्की र सचिव सुरेन्द्रमणि पौडेल सहित ८ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । निवर्तमान अध्यक्ष निदेश प्रसाद कोइराला, व्यवस्थापक निरु थापा केसी,...

खैरो हिरोईन सहित २ जना पक्राउ

पोखरा । लागू औषध खैरो हिरोइन सहित दुइ युवा पक्राउ परेका छन । पक्राउ पर्नेमा पोखरा ३० खुदीका २६ वर्षिय किरण पौडेल र सोही ठांउकै २४ वर्षिय बसन्तराज घिमिरे रहेका छन । लागू औषधको कारोबार भइरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको...

पोखरामा स्कुलको ढोका फोडी ११ ल्यापटप चोर्ने ४ बालक पक्राउ

पोखरा । पोखरामा ४ जना बालकले विद्यालयबाट ११ वटा ल्यापटप चोरेका छन् । बालकहरुले पोखरा ३३ बरपाण्डेथुममा रहेको शान्ति उदय माविको ढोका फोडेर ११ वटा ल्यापटपसहित विभिन्न सामान चोरी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । विद्यालयमा चोरी भएको...

गण्डकी अन्तर्गतका ८ सहकारीबाट बचतकर्ताको दुई अर्ब ३८ करोड हिनामिना

पोखरा । गण्डकी प्रदेश अन्तर्गतका विभिन्न ८ सहकारीले बचतकर्ताको दुई अर्ब ३८ करोड ५७ लाख २० हजार ९९४ रुपैयाँ हिनामिना गरेका छन् । सहकारी रजिष्टारको कार्यालय गण्डकीका अनुसार यसरी हिनामिना गर्नेमा पर्वतमा रहेका तीनवटा, कास्कीका २ वटा, नवलपुर, लमजुङ र वागलुङका...

नेपालमा सामाजिक सञ्जाल दुरुपयोग बढ्दो

काठमाडौं । नेपालमा पछिल्लो समय सामाजिध सञ्जालको दुरुपयोग बढेको छ ।सामाजिक सञ्जालको दुरुपयोग बढ्दा विभिन्न अपराधिक कृयाकलापमा पनि वृद्धि भएको छ । पछिल्लो काठमाण्डूको भोटाहिटीस्थित साइबर ब्यूरोको कार्यालयमा हरेक दिनजसो साइबर केसको उजुरी हाल्न जाने मानिसहरूको...

एकै दिन ३ जनाको हत्या

हिजो एकै दिन देशका छुट्टाछुट्टै स्थानमा तीन जनाको हत्या भएको छ । दाङमा दुई जना र काठमाडौंमा एक जना गरि तीन जनाको हिजो (शनिबार)हत्या भएको हो। शनिबार बेलुकी करिब ५ बजे घोराही उपमहानगरपालिका १ पहेलपारमा स्थानीय ५० वर्षीया जुपली बुढा र सुर्खेत वीरेन्द्रनगर...

अमेरिका पठाउँछौँ भन्दै बन्धक बनाई साढे ५ करोड ठग्ने ३ जना पक्राउ

काठमाडौँ । नेपालबाट १० जना युवा युवतीलाई ‘अमेरिका पठाउँछौँ’ भनेर केन्यामा लगेर बन्धक बनाएर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । उनीहरुले अवैध बाटोबाट अमेरिका र क्यानडा पठाउँछौँ भनेर पीडितहरूलाई केन्याको नैरोबीमा पुर्‍याएर बन्धक बनाएको पाइएको...

गण्डकी प्रदेशको १० हजार २५४.२३ हेक्टर वनमा डढेलो

पोखरा । गण्डकी प्रदेशका विभिन्न ५ सय ५४ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार डढेलोका कारण १० हजार २५४.२३ हेक्टर वन डढेलोले प्रभावित भएको छ । हिमालपारीको जिल्ला मुस्ताङबाहेक प्रदेशका दसवटै जिल्लामा डढेलोलो लागेको वन निर्देशनालय...