काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा एक जना युवती मृत अवस्थामा फेला परेकी छन् ।नयाँ बसपार्कमा रहेको एक गेस्ट हाउसको कोठामा ३० वर्षभन्दा मुनिकी निशा सुनार मृत फेला परेकी हुन् । सुनार कैलालीको धनगढी नगरपालिका वडा नम्बर–७ घर भएर माछापोखरीमा...
पोखरा । सार्वजनिक बसमा यात्राको क्रममा पर्स चोरेको आरोपमा रौतहटका २ र झापाका १ जना गरेर तीन जना चोरी गरेको समानसहित पक्राउ परेका छन् । उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोली पक्राउ गरेको हो । बिहीबार ३२ असारमा रुपा गाउँपालिका...
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय तोकेको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले व्यवसायी दिपक आनन्दसँग घुस मागेको...
धनगढी । कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गएको छ । श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहामा बुधबार दिउँसोतिर ४५ वर्षीय रनबहादुर सुनारले ४२ वर्षीया श्रीमती पारु सुनारलाई कुटपिट गरेका थिए । कुटपिटबाट...
काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्री टोपबहादुर रायमाझी र बालकृष्ण खाँणलाई जेल सजाय निर्धारण गरेको छ । रायमाझीलाई ४ वर्ष र खाँडलाई दुई वर्ष जेल सजाय तोकिएको हो । यसका अतिरिक्त रायमाझीलाई ४० हजार र खाँणलाई २० हजार रुपैयाँ जरिवाना पनि तोकिएको...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले कसुरदार ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि आज पेसी तोकेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले रायमाझीसहितका प्रतिवादीलाई दोषी ठहर गरेको थियो । नेपालको...
पोखरा । पोखरामा प्रहरीले क्रिकेट, फुटबल र क्यासिनो खेलमा अनलाइनमार्फत सट्टेबाजी गराउँदै आएको भारतीय नेटवर्कसँग आबद्ध गिरोहमा संलग्न आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सेदी क्षेत्रमा सफ्टवेयर कम्पनीको आवरणमा सञ्चालन भइरहेको गिरोहसंगै करोडौं...
खोटाङ । खोटाङमा खुकुरी प्रहार गरी एकजनाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ का ३५ वर्षीय ध्रुव अधिकारीको हत्या आरोपमा सोही स्थानका ५३ वर्षीय तिलकबहादुर मग्राती पक्राउ परेका हुन्। असार...
रौतहट । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गा विवादका क्रममा भएको चक्कु प्रहारबाट एक जनाको ज्यान गएको छ। घटनामा एक वृद्ध घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता वसन्त गौतमका अनुसार गएराति करिब ८ः१५ बजे स्थानीय ८० वर्षीय रामबहादुर...