प्रमुख समाचार


माओवादीसँग पार्टी एकता गर्ने तयारीमा बाबुराम

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई नेकपा ९माओवादी केन्द्र० सँग पार्टी एकता गर्नेगरी अगाडि बढेका छन्। सो पक्रियाका लागि उनले पुष २४ गते पार्टीको राजनीतिक समितिको बैठक बोलाएका छन्। उक्त बैठकमा पार्टीको आगामी रणनीति, आवश्यक कार्ययोजना...

प्रधानमन्त्री दाहालले आज निर्देशनात्मक सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्री दाहालले सोमबार सचिवहरुका कार्यविवरण सुनेको र मङ्गलबार आवश्यक...

गण्डकी प्रदेश सभाको पहिलो बैठकमा दुइ अध्यादेश टेबल

पोखरा । गण्डकी प्रदेश सभाको पहिलो बैठक बसेको छ । प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालको अध्यक्षतामा बैठक बसेको हो । बस्यालले बैठकको शुरुमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पठाएको अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाएका थिए । त्यसलगत्तै बस्यालले...

प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन्। संसद्का महासचिवलाई सम्बोधन गर्दै २६ गते व्यवस्था मिलाउन प्रधानमन्त्रीले आग्रह गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र...

घरसंगै जलेर निवर्तमान वडाध्यक्ष सुरज गुरुङको निधन

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नम्बर १ का निवर्तमान वडाध्यक्ष सुरज गुरुङको निधन भएको छ । सिक्लेस निवासी उनको आइतबार आफ्नै घरमा आगलागी हुँदा घरसंगै जलेर निधन भएको हो । आइतबार राति पौने ९ बजे उनको घरमा आगलागी हुँदा भित्रै रहेका गुरुङको घरसंगै जलेर...

सिक्लेसमा २ घर जलेर नष्ट, एक जनाको ज्यान गुम्यो

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नम्बर १ सिक्लेसमा घरसंगै जलेर एक जनाको ज्यान गुमेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार ७१ वर्षीय सुरज गुरुङको घरसंगै जलेर ज्यान गुमेको हो । आइतबार राति ८ : ४५ बजे आगलागी हुँदा भित्रै रहेका गुरुङको...

गण्डकी प्रदेशसभाको अधिवेशन आज

पोखरा । गण्डकी प्रदेशसभाको अधिवेशन आज सुरु हुँदैछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आज दिउँसो ३ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् । अधिवेशन प्रदेशसभा भवन नदीपुरमा हुने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद...

पुस २२ गतेका लागि सर्वदलीय बैठक आव्हान

काठमाडौं । संघीय संसद् सचिवालयले २२ पुसमा सर्वदलीय बैठक आह्वान गरेको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले २२ पुसमा सर्वदलीय बैठक आह्वान गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । सोही...

देशकै आर्थिक विकासमा पोखरा विमानस्थलले महत्वपूर्ण योगदान दिनेछ : प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आएसंगै यसले सिंगो राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने विश्वास प्रकट गरेका छन् । विमानस्थलको आइतबार उद्घाटन गर्दै उनले यस्तो विश्वास प्रकट गरेका हुन् । अबको...