प्रमुख समाचार


बालुवाटारमा प्रम दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार दल एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता भएको प्रधानमन्त्रीको...

आज ‘तमु ल्होसार’ पर्व, विविध कार्यक्रमसहित मनाइँदै

पोखरा । आज पुस १५ गते, आर्थात गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व विविध कार्यक्रमसहित मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई...

महान फुटबल खेलाडी पेलेको निधन

पोखरा । महान फुटबल खेलाडी पेलेको निधन भएको छ । लामो समयदेखि क्यान्सरसँग संघर्षरत पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो । इन्स्टाग्राममा उनकी छोरी केली न्यासिमेन्टोले पेलेको निधनको पुष्टि गरेकी हुन् । ‘हामी अहिले जे छौँ, त्यो सबै तपाईंको कारण सम्भव भएको...

न्यूनतम साझा कार्यक्रम ल्याउने सत्ता गठबन्धनको तयारी

काठमाडौं । सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरेको छ । यसको लागि उसले आज संयोजक पनि तोकेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सत्ता साझेदार दलको संयोजकमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तोक्ने...

गृहमन्त्री लामिछानेले पिर्का नराखी सलामी लिए

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने हरिहरभवनस्थित् सरकारी क्वार्टर सरेका छन् । गृहमन्त्री लामिछाने आज सरकारी निवासमा सरेका हुन् । सो क्रममा गृहमन्त्री लामिछाने दम्पत्तिले पुजापाठ पनि गरेका थिए । मन्त्री लामिछानेलाई नेपाली सेनाले सलामी दिएको...

मलाई राष्ट्रपति पदसँग जोडेका समाचारमा सत्यता छैन : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति पदसँग जोडेर आएका पछिल्ला समाचारमा कुनै सत्यता नरहेको बताएका छन् । बिहीबार पार्टी जनवर्गीय संगठनका प्रतिनिधिसँगको जुम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कांग्रेससँगको गठबन्धन...

बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित

काठमाडौं । सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई आज (बिहीबार) निलम्बन गरेको प्रहरी स्रोतले बताएको...

गण्डकी प्रदेशका सांसदले लिए शपथ

पोखरा। गण्डकी प्रदेश सभाका सदस्यले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरूलाई सपथ खुवाएका हुन् । बस्याललाई बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पद तथा गोपनियताको सपथ खुवाएका थिए । ५६ जना सांसदले नेपाली र ३...

सुरक्षा निकायका पदाधिकारीले अब नेतासँग आफूखुसी भेट्न नपाउने

काठमाडौं । गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीहरूले अब दलका नेतासँग आफूखुसी भेट्न नपाउने भएका छन् । उनीहरुले कुटनैतिक नियोग र राजनीतिक नेतृत्वसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने गृहले निर्णय गरेको छ । स्पष्ट प्रयोजन र विभागीय स्वीकृति नलिइकन...