काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम मूल्य समायोजन गर्न उनले निर्देशन दिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको...
काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा...
काठमाडौं । सत्ता साझेदार दलहरूले आज सरकारको साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेका छन् । यसअघि बुधबार बसेको गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रम आज टुंगो लगाउने निर्णय गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बुधबार...
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुस २६ कै दिन हामी सरकारबारे निर्णय गर्ने बताएका छन् ।बुधबार युवा संघ नेपालको कार्यक्रममा अध्यक्ष नेपालले सरकारलाई समर्थन गर्ने वा नगर्ने विषय २६ पुसभित्र निर्णय गर्ने बताए । प्रधानमन्त्री पुष्पकमल...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सिंहदरबार पुगेका छन् । दुईजनाबीच छलफल जारी रहेको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्ड नेतृत्वको सरकारमा सहभागिताबारे नेकपा एकीकृत समाजवादीले अझै कुनै निर्णय...
काठमाडौं । पाँचथरमा आगलागी हुदाँ २ जनाको ज्यान गएको छ । फिदिम नगरपालिका ८ घुमाउनेटारमा भएको आगलागीमा परि २२ वर्षीया ममता गुरुङ र २३ वर्षकी आशासिंह थेबे (गुरुङ) को ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । आगलागीमा परि दुईजा घाइते भएका...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका सचिवहरुलाई जनसरोकार र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउने बिभिन्न विषयमा ३० बुँदे निर्देशन दिएका छन् । आज सिंहदरबारमा मन्त्रालयका सचिवहरुसँग सम्पन्न बैठकमा प्रधानमन्त्री प्रचण्डले सुशासन,...
काठमाडौं। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको रिक्त रहेको एक पदमा आगामी माघ २५ गते निर्वाचन गर्न प्रस्ताव गरेको छ । आज ९सोमबार० प्रधानमन्त्री पुष्पकमल दाहालसँगको आयोगको पदाधिकारीको भेटवार्तामा यस्तो प्रस्ताव गरिएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र...