प्रमुख समाचार


वागमती प्रदेशकी मुख्यमन्त्री शाक्य अल्पमतमा

। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । नेकपा एमालेका १२ जना सांसदले एकीकृत समाजवादी पार्टी रोजेसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् । ११० सदस्यीय प्रदेश सभामा एमाले एक्लैको ५६ सांसद थिए ।  

वागमती प्रदेशमा एमालेका १२ साँसदहरुले एकीकृत समाजवादी रोजे

पोखरा । बागमती प्रदेशमा एमालेका १२ जना सांसदहरुले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। एमालेबाट प्रदेश सभा सदस्य भएका उनीहरुले पार्टी विभाजित भएसँगै मंगलबार बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौँडामा पुगेर नेकपा (एकीकृत समाजवादी) पार्टी...

नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको कार्यालय स्थापना

पोखरा । नेकपा एमालेबाट विभाजित भएर माधवकुमार नेपालको अध्यक्षतामा बनेको नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दल कार्यालय सिंहदरबारमा स्थापना गरिएको छ। संघीय संसद् सचिवालयले भवन नम्बर १ को दोस्रो तलामा नेपाल नेतृत्वको समाजवादी दलको कार्यालय स्थापना गर्न...

कुलमान घिसिङ को कार्यकारी निर्देशक पद धरापमा

पोखरा । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पद अहिले धरापमा पर्न गएको छ। । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सर्वोच्चलाई पठाएको जवाफमा निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको पद बदर गरिएको व्यहोरा उल्लेख...

काठमाडौं उपत्यकाका सडकमा थुपारिएको फोहोर भोलि विहानवाट उठने

पोखरा । काठमाडौं उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बिहान ६ बजेबाट उठ्ने भएको छ। मंगलबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षक...

सत्तारुढ गठवन्धनमा मालदार मन्त्रालय लिने विषयमा विवाद

पोखरा । मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धनमा विवाद देखिएको छ । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीच मालदार मन्त्रालयका विषयमा विवाद देखिएको हो । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा मंगलबार विहान प्रधानमन्त्री...

आज विहान पनि मन्त्रिपरिषद विस्तारमा सत्तारुढ गठवन्धनमा सहमति जुटेन

पोखरा । बालुवाटारमा मंगलबार बिहान ९ बजेदेखि बसेको सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको हो। मन्त्रालयको भागबण्डा मिलाउन नसकेपछि पाँच दलको बैठक बिना निष्कर्ष सकिएको हो। सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तारमा सत्तारुढ पाँच...

प्रदेश नं २ को प्रदेशसभामा एमाले भन्दा एकीकृत समाजवादी वलियो

पोखरा । नेकपा एमाले औपचारिक रूपमा विभाजन भएपछि प्रदेश नं .२ को प्रदेश सभामा नेपाल पक्ष नै बलियो देखिएको छ भने एमाले कमजोर। प्रदेश सभामा एमालेका २१ सांसद छन्, जसमध्ये १३ जना नेपाल पक्षका छन भने एमालेमा ८ जना मात्रै छन् । सर्वोच्च अदालतले नेकपा बदर गर्दै...

एमालेको १० औं महाधिवेशनमा अध्यक्षको उम्मेद्वार बन्ने महासचिव पोखरेलको संकेत

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमालेको आगामी महाधिवेशनमा आफू अध्यक्षमा उम्मेद्वार बन्ने संकेत गरेका छन् । काठमाडौंको बसुन्धरामा सोमबार केही पत्रकारहरुसँगको छलफलका क्रममा महासचिव पोखरेलले अध्यक्षका लागि आफू योग्य भए पनि आवश्यक सल्लाहपछि...