पोखरा । पोखरा –८ सिर्जनचोकमा रहेको नैना दोहोरी साँझमा आगलागी भएको छ । बिहान भएको आगलागीबाट करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । कोमलनाथ आचार्य र खड्कबहादुर कार्कीले सञ्चालन गरेको दोहोरीमा बुधवार बिहान करिब ६ बजे बिजुलीको...
पोखरा । घुस लिएको आरोपपछि पोखरा महानगरपालिकामा रहेको न्यायिक समिति सदस्य भावना श्रेष्ठले राजीनामा दिएकी छिन् ।घडेरी विवाद मिलाइदिने भन्दै घुस लिएको भन्ने सार्वजनिक भएपछि पोखरा वडा नम्बर ९ की वडा सदस्य श्रेष्ठले न्यायिक समितिबाट राजीनामा दिएकी हुन् । पोखरा...
ललितपुर । ललितपुरको झम्सीखेलमा मंगलबार गोली चलेको छ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो । एसपी रवीन्द्र रेग्मीका अनुसार एकजना लागूऔषध कारोबारी पक्राउ परेका छन् ।...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लामाचौरबाट अवैध काठ नियन्त्रणमा लिएको छ । हिजो (सोमबार) बिहान ४ बजेको समयमा अवैध काठ बोकी पुरुन्चौरबाट पोखरा तर्फ आईरहेको जिपसहित चालकलाई नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौर अकला...
पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही...
पोखरा। ड्युटीमा रहेको नगर प्रहरी माथि हातपात तथा अभद्र व्यवहार गर्ने एक व्यवसायीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । शनिवार साँझ महेन्द्रपुलमा फुटपाथको सामान हटाउने क्रममा नगर प्रहरी माथि आक्रमण गर्ने रेनुका स्टोरका सञ्चालक गोविन्द प्रसाद घिमिरेलाई घटना...
विराटनगर । नेपाल–भारत सीमा क्षेत्र दशगजामा गोली चलेको छ । विराटनगरका एक जना युवामाथि गोली प्रहार भएको हो । आइतबार साँझ ५:४० बजे गोली लागेर विराटनगर ८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका छन् विराटनगर-१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा...
पोखरा । पोखरामा दुई वटा स्कुटर चार्ने बालक एक बालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर वडा नम्बर १६ दिप बस्ने वर्ष १७ का एक जना बालक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । मंसिर १९...
पोखरा । अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकीय नगरी पोखरामा आयोजना हुने ‘२५ औं पोखरा सडक महोत्सव’मा अनलाइनबाट टिकट काट्न सकिने भएको छ । महोत्सव पुस १२ गतेदेखि १६ गतेसम्म अर्थात् २८ डिसेम्बरदेखि १ जनवरीसम्म चल्ने छ । महोत्सव आयोजनाको २५ औं वर्षको अवसर...