काठमाडौं । नेकपा माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने हल्लाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेट भएको छ । दुइै नेताबीच बालुवाटारमा अहिले भेटवार्ता जारी छ । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा यी दुई नेताले...
काठमाडौँ । खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारी घाइते भएका छन् । बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी ८७ वर्षीय आमा हरिकला भण्डारी घाइते भएको भण्डारीको...
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन्। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले...
पोखरा । स्याङ्जाको पुतलीबजार र फेदिखोला गाउँपालिकामा कोल्ड स्टोरमा राखिएको सुन्तला कुहिएको विषयमा गण्डकी प्रदेशका कृषि उर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले मन्त्रालयको ध्यानाकर्षण भएको बताएका छन् । उनले सुन्ताला कुहिनुको कारण पत्ता लागेकाले अबका...
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नो कार्यकालमा राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने बताएका छन् । बुधबार दिउँसो राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरूसँग सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्रीले उक्त...
पोखरा । कास्की क्षेत्र न. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले कोत्रे - पोखरा खण्डको काम शुरु नै हुन नसक्नु चिन्ताजनक रहेको बताएकी छिन् । आज(बुधबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद भट्टराईले पृथ्वी राजमार्गको मुग्लिङ...
पोखरा । मुस्ताङको जोमसोमबाट पोखरातर्फ आउदै बस कालिगण्डकी नदीमा खसेको छ । म्याग्दी कोरला यातायात प्रा.लि.को यात्रु वाहक बस मुस्ताङको थासाङ गाउँपालिका–३ धम्पु स्थित कालोपत्रे सडकबाट नदिमा खसेको हो । ना ७ ख ७४४० नम्बरको उक्त बसले जोमसोमबाट १७ जना यात्रु...
पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमालेलाई राष्ट्रपति पद एमालेलाई दिए बर्वाद हुने बताएका छन् । समाजवादी प्रेस संगठन कास्कीले पोखरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले एउटै पार्टीको स्वेच्छाचारिता...
काठमाडौं । विभिन्न संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारी विरुद्धको मुद्दा बुधबार (आज) सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ हुँदैछ । पटक–पटक सुनुवाइ प्रभावित भएपछि सर्वोच्च अदालतले ११ साउन २०७९ मा पेशी नसर्ने र मुद्दा स्थगित नहुनेगरी व्यवस्था...