प्रमुख समाचार


पोखरा सेती नदीमा सढेगलेको अवस्थामा नदीपुरका उमेशको शव भेटियो

पोखरा । पोखरा रामघाटस्थित सेती नदीमा सढेगलेको अवस्थामा एक युवकको शव भेटिएको छ । शव प्रहरीले हिजो (बिहीबार) सेती नदीमा वेवारिसे अवस्थामा फेला परेकोमा शवको पहिचान खुलेको हो । सेती नदीमा शव फेला परेको स्थानीयको सूचनापछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको...

पोखरामा टेलिकमको केबुलका तार चोर्ने २ जना पक्राउ

पोखरा । पोखरामा नेपाल टेलिकमका कपर केबुलका तार चोर्ने २ जना पक्राउ परेका छन् । यहि मंसिर २६ गते पोखरा महानगरपालिकाको विभिन्न स्थानहरुमा रहेका बिजुलीका पोलहरुमा रहेको टेलिकमका कपर केबुलका तारहरु चोरी भएको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको...

धनुषामा तीन जना सवार मोटरसाइकल दुर्घटना, २ जनाको घटनास्थलमै ज्यान गयो

जकपुरधाम । धनुषामा तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । अन्य एकजना गम्भीर घाइते भएका छन् । ज्यान जानेमा धनुषाको कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनी रहेको जिल्ला...

आगामी पुस २६ गतेदेखि ‘दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्षकप’अन्तर्गत पुरुष भलिबल प्रतियोगिता

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्षकप गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता २०८० हुने भएको छ । आगामी पुस २६ गतेदेखि २८ गतेसम्म दुई प्रतियोगिता चल्ने आज आज...

माधव नेपालले नै पार्टी छोड्नुभयो भने मैले पनि छोड्छु : सांसद गुरुङ

पोखरा । गण्डकी प्रदेशका सांसद एवं नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य राजिव गुरुङ (दीपक मनाङ्गे) ले पार्टी अध्यक्ष माधव नेपालले पार्टी छोडेमात्र आफूले एकीकृत समाजवादी छोड्ने टिप्पणी गरेका छन् । बिहीबार पोखरामा समाजवादी प्रेस संगठनले आयोजना...

मनाङ एग्रोले कागज किर्ते गरि कम्पनि चलाएको सांसद मनाङेको आरोप

पोखरा । गण्डकीका सांसद राजीव गुरुङ (दीपक मनाङे)ले एसियाकै ठुलो दाबी गरिएको मनाङ स्थित मनाङ एग्रोले किर्ते कागज बनाई कम्पनी दर्ता गरेको आरोप लगाएका छन् । पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि सांसद गुरुङले सो आरोप लगाएका हुन् । गैरकानुनी कागजात बनाएर...

बेपत्ता युवकको खोजीका लागि भोलि पोखरा १६ दिपस्थित ड्याम खोलिने, सर्तक रहन प्रहरीको आग्रह

पोखरा । भोलि (मंसिर २८ गते) का दिन पोखरा महानगरपालिका वडा नम्बर १६ स्थित ड्याम खोलिने भएको छ । तनहुँ स्थायी घर भई हाल पोखरा १६ लामाचौर बस्ने हाल बेपत्ता १९ वर्षीय संगम मिश्रको खोजीका लागि ड्याम खोलिने जिल्ला प्रहरी कार्यालय कास्कीले सूचना जारी गरेको...

टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न नभ्याउनेमा

काठमाडौँ । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध दायर रिट आज (बुधबार) पनि हेर्न नभ्याउनेमा परेको छ । बुधबार सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकीएपनि हेर्न नभ्याइने सूचीमा परेको...

पहिचानसहित स्वायत्त प्रदेश घोषणा नहुँदासम्म संघर्ष गर्ने तमु युवा ह्यूल छोँज धीँको घोषणा

पोखरा । तमु युवा ह्यूल छोँज धीँले पहिचानसहित स्वायत्त प्रदेश घोषणा नभएसम्म संघर्ष गर्ने घोषणा गरेको छ । तमु युवा ह्यूल छोँज धीँको ईलाममा हालै सम्पन्न दोश्रो महाधिवेशनले गण्डकी प्रदेशलाई तमुवान प्रदेश बनाउनेसहित १५ बुँदे ईलाम घोषणा पत्र–२०८० जारी गरेको...