प्रमुख समाचार


कांग्रेस कास्कीद्वारा भूकम्पपीडितलाई ८ लाख सहयोग

पोखरा । नेपाली कांग्रेस कास्कीले जाजरकोट भूकम्पका पीडितलाई आर्थिक सहयोग गरेको छ । पार्टी निकट नेता कार्यकर्ता र सङ्घ संस्थाबाट उठाएर ८ लाख २ हजार रुपैयाँ सहयोग गरेको हो । यसबाहेक ४२ हजार बराबरको कुर्ता सुरुवाल र १७ हजार बराबरको साडी र सुट पनि सहयोग...

पोखरामा ऋग्वैदिक हिमालय प्रथम अन्तर्राष्ट्रिय सम्मेलन हुने

पोखरा । पोखरामा ऋग्वैदिक हिमालय प्रथम अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । मंसिर २१ गते र २२ गते लेकसाईडमा रहेको कुटी रिसोर्टमा सम्मेलन हुने आयोजक मुक्त फाउण्डेशनले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । दुइ दिन चल्ने उक्त सम्मेलनको गण्डकी प्रदेशका...

एमालेको संकल्पयात्रा टोली मंसिर २१ गते कास्की आइपुग्ने : यस्तो छ कार्यक्रमको तालिका

पोखरा । एमालेको संकल्पयात्रा अभियान टोली मंसिर २१ गते अर्थात पर्सि(बिहीबार) कास्की आइपुग्ने भएको छ । मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको संकल्पयात्रा अभियान टोली यात्राको आठौं दिन कास्की आइपुग्ने एमाले जिल्ला कमिटी कास्कीले आज पोखरामा आयोजित पत्रकार...

आगो ताप्ने क्रममा घर जल्दा एकको ज्यान गयो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसेमा आगो ताप्ने क्रममा घर जल्दा एकजनाको मृत्यु भएको छ । आगलागीमा परी बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक...

गण्डकीसहित तीन प्रदेशमा समान्य वर्षा र उच्च भागमा हिमपातको सम्भावना

पोखरा । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ । साथै देशको पुर्वी भू-भागमा बंगालको खाडीको मध्य-पश्चिम क्षेत्र आसपास विकसित मिचायुङ नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव...

पोखराको मासबारबाट २१० एम्पुल लागुऔषध सहित २ जना पक्राउ

पोखरा । पोखराको मासबारबाट आज (सोमबार) लागुऔषध सहित २ जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा ७ मासबार बस्ने बर्ष ४२ को रवि पौडेल र पोखरा २९ सैनिक बस्ती बस्ने बर्ष ३५ को रोशन गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । वडा प्रहरी कार्यालय बैदामबाट...

बागलुङमा श्रीमतीको हत्या गर्ने एक पक्राउ

पोखरा । बागलुङमा श्रीमतीको हत्या गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ नगरपालिका १३ सल्यानका ५८ वर्षीय हरि सिंह नेपाली रहेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । ईलाका प्रहरी कार्यालय वलेवा बाग्लुङको प्रहरी टोलीले हरिलाई...

१९ औं लेखनाथ महोत्सव पुस ५ देखि, ७० प्रतिशत स्टल बुकिङ

पोखरा । १९ औं लेखनाथ महोत्सव पुस ५ गतेदेखि सुरु हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सव पुस १६ गते सम्म चल्ने आज पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय...

पहाडी भागमा हल्का वर्षा र उच्चपहाडी तथा हिमालमा हिमपातको सम्भावना

पोखरा । हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू-भागमा सामान्य...