प्रमुख समाचार


ब्ल्याक लिस्टका ठेकेदार पनि विभूषित !

काठमाडौं । संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने विभूषण, अलङ्कार र पदक आलोचित बनेको छ । योग्यता क्षमताकाको मूल्याङकन नै नगरि पदक वितरण गरिएको भन्दै सर्वत्र आलोचित भएको हो । यसैबीच ब्ल्याक लिस्टमा परेका ठेकेदार...

ओलीको व्यंग्य : बोल्न सक्ने भए मानपदवीले भन्थे होलान् क्या घाँटीमा पुगिने भयो बा !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारद्धारा प्रदान गरिएको विभूषणप्रति व्यंग्य गरेका छन् । सरकारले बाँडेको अलंकार पदकहरु बोल्न सक्ने भए क्या घाँटीमा पुगिने भयो भन्थे भन्दैँ व्यंग्य गरेका हुन् । उनले भने, आज मानपदवीहरुले लाज मानेका छन्...

नेकपा (एस)का अध्यक्ष नेपाल र गण्डकीका मुख्यमन्त्री पोखरेल बीच भेटवार्ता

पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बीच भेटवार्ता भएको छ । आइतबार विहान माधव नेपाल बसेको होटल बाराहीमा अध्यक्ष नेपाल र मुख्यमन्त्री पोखरेल बीच भेट भएको हो । भेटघाटका अबसरमा मुख्यमन्त्री...

नागरिकले संघियताको अनुभूती गर्न पाएनन् : प्रदेश प्रमुख गुरुङ

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संघीयताको अनुभूती हुने गरी काम हुन नसकेको बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को मूल समारोहलाइ सम्बोधन गर्दैँ प्रदेश प्रमुख गुरुङले संविधानले भने बमोजीम शक्तीको विक्रेन्द्रीकरण हुन नसकेको,...

प्रदेश समृद्धिका लागि सबैको साथ खाचोँ : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको समृद्धिको लागि सबैको साथको खाचोँ औल्याएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को मूल समारोहलाइ सम्बोधन गर्दै पोखरेलले यही संविधानले सात प्रदेशको स्थापना गरेको स्मरण गरे ।...

आज संविधान दिवस, जनताका अधिकार कागजमै सिमित

काठमाडौं । आज संविधान दिवस । संविधानसभाबाट नेपालमा नयाँ संविधान जारी भएको ६ वर्ष पुगेको छ । संविधान दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदैछ । दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । दिवसका अवसरमा आज सैनिक...

बिचार र कार्यसैलीका बारेमा बहस गर्न नपाईने पार्टी कम्युनिष्ट हुँदैन : नेपाल

पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बिचार, सिद्धान्त र कार्यसैलीका बारेमा बहस गर्न नपाईने पार्टी कम्युनिष्ट पार्टी हुन नसक्ने बताएका छन् । शनिबार साँझ पोखरामा आफ्नो पार्टीका अगुवा नेता कायकर्ताहरुसंगको भेटघाट कार्यक्रममा उनले यस्तो...

सत्ता गठबन्धनका दलहरु आइसका डल्ला जस्तै हराएर जान्छन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दललाई फ्रिजबाट निकालिएका आइसका डल्लाको संज्ञा दिएका छन् । शनिबार पार्टीनिकट कर्मचारी संगठनको कार्यक्रममा उनले आउँदो चुनावपछि अहिलेको सत्ता गठबन्धनका दलहरु हराएर जाने टिप्पणी गरे। ‘१४ महिनामा...

सहमति गरेर संसद् चलाउनुपर्छः एमाले नेता ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीतिक गतिरोधको निकास खोज्ने जिम्मेवारी सत्तापक्ष र प्रतिपक्ष दुवैको भएको बताएका छन् । दुवै पक्षले द्वन्द्व छाडेर सहमतिसाथ अघि बढ्नुपर्ने उनको भनाइ छ । नेता ज्ञवालीले भने, ‘सधैंभरि द्वन्द्व गरेर संसद्...