प्रमुख समाचार


प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । बैठक असोज १४ गते सम्मका लागि स्थगित भएको हो ।आजको बैठकमा दुई विद्येयक पारित भएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित...

राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता हुने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाउनेबारे निर्णय लिने बताइएको छ । विधेक निष्क्रिय नहुदाँ प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् । यस पहिले सत्ता गठबन्धनमा अध्यादेश...

प्रतिनिधिसभाको बैठक बस्दै, एमालेले अवरोध गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज ९बस्दै छ। नवौँ अधिवेशनको आठौँ बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने कार्यसूची रहेको...

विराटनगरमा ल्यान्ड हुन नसकेको बुद्ध एयरको जहाज २ घण्टापछि काठमाडौंमा सुरक्षित अवतरण

काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जाहाज काठमाडौं फर्केर सकुसल ल्यान्ड भएको छ । प्राविधिक सम्याका कारण विराटनगरमा जहाज ल्यान्ड हुन नसके पछि काठमाडौं फर्कीएको थियो । उक्त समय त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको...

आज पर्यटन दिवस, भौतिक उपस्थितिमै देशभर कार्यक्रम आयोजना

काठमाडौं । आज ४२ औँ विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । दुई वर्ष ठप्प बनेको पर्यटन क्षेत्रमा सरकारले लकडाउन खोलेसँगै उत्साह थपिएको छ । पर्यटन दिवसको अवसरमा नेपालका पर्यटकीय सहरहरुमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । स्वास्थ्य...

गण्डकी : पोखराका ४ संक्रमितको ज्यान गयो, थपिए १९२ संक्रमित

पोखरा । गण्डकी प्रदेशमा ४ संक्रमितको ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अुनसार कास्की जिल्ला अन्तर्गत पोखरा महानगरका ४ जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार...

९ संक्रमितको मृत्यु , ८३४ जनामा संक्रमण, एक हजार २७९ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८३४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्। ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

एमाले उपाध्यक्ष भीम रावल केन्द्रीय कमिटी बैठकमा अनुपस्थित

काठमाडौं । १० बुदेँ कार्यान्वयन नभएको भन्दै असन्तुष्ट रहेका एमाले उपाध्यक्ष भीम रावल केन्द्रीय कमिटी बैठकमा अनुपस्थित भएका छन् । आइतबार विहान ११ बजेबाट सुरु भएको बैठकमा रावल भने अनुपस्थित छन् । शुक्रबारको केन्द्रीय कमिटी बैठकमा १० बुँदे कार्यान्वयनबारे...

विराटनगर : उच्च अदालतको गेटमै दिनदहाडै व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । विराटनगरमा दिनदहाडै एक व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । उच्च अदालत विराटनगरको गेटमै युवा व्यवसायी ३२ वर्षीय कलामसिंह लामामाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । काभ्रे घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका युवा व्यवसायी...