प्रमुख समाचार


शव लिएर रिडी जादैँ गरेको बस दुर्घटना, ८ को मृत्यु

बुटवल । बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पाको पाल्पा रिब्दिकोट २ लगुवामा दुर्घटनाग्रस्त भएको छ । लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको र ८ जना घाइते भएको हार्थोक प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा प्रहरी...

ललितानिवासको अधिकांश जग्गा तीन जनाका नाममाः यी हुन् जग्गा कब्जा गर्ने

काठमाडौँ। बालुवाटारस्थित ललितानिवास सरकारी जग्गा हिनामिनामा अधिकांश जग्गा तीन जनाको नाममा रहेको खुलेको छ । मुख्य योजनाकार मानिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र श्रीमती माधवी सुवेदी पक्राउ परेसँगै यस प्रकरणका नयाँ तथ्य खुल्न थालेका हुन् । केन्द्रीय...

सहमतिमै पदाधिकारी र सदस्य छान्दै माओवादीः पदाधिकारीमा क–कसको सम्भावना ? सूचीसहित

काठमाडौं । नेकपा माओवादी केन्द्रले सहमतिमै पदाधिकारी र सदस्य घोषणाको तयारी गरेको छ ।हिजो चुनावबाटै नेतृत्व छान्ने बताएको माओवादी केन्द्रले अन्तत् सहमतिमै चयन गर्ने भएको हो । माओवादीले पदाधिकारीसहितको २९९ सदस्यीय केन्द्रीय कमिटी सहमतिमै चयन गर्ने तयारी...

माओवादी महाधिवेशनः नेतृत्व छान्न चुनावी प्रक्रिया सुरु

काठमाण्डौ । सहमती नजुटे पछि नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा चुनाव हुने भएको छ । आजैबाट नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदा बन्दसत्रले पारित गरेपछि...

देउवाद्वारा १० नेता काँग्रेस केन्द्रीय सदस्यमा मनोनित, यी हुन् मनोनित हुने

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप १० जना नेतालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित गरेका छन् । शनिबार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २१ को उपधारा ९१०० बमोजिम १० नेतालाई केन्द्रीय कार्यसमितिमा...

नेपालमा थप ३८२ जनामा कोरोना संक्रमण

काठमाडौं। आज नेपालमा कोरोना भाइरसका ३ सय ८२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २८ हजार ७ सय ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज २ सय ५२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १२ हजार २ सय...

विविध कार्यक्रम गरि मनाईयो टोपी दिवस

काठमाडौं । आज १ जनवरी २०२२ । अर्थात अंग्रेजी नयाँ वर्ष । आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्य रुपमा मनाइँदैछ। विगतका वर्षहरुमा जस्तै यो वर्षपनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अंग्रेजी नयाँ वर्षलाई अझै विशेष बनाईएको छ । मुलुकमा पश्चिमा संस्कृतिको...

माओवादी महाधिवेशनबाट अन्य दलको भन्दा उत्कृष्ट विधान पारित, के– के छन् व्यवस्था ?

काठमाडौं । नेकपा (माओावादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्द सत्रले पार्टीको विधान पारित गरेपछि स्थगित भएको छ ।विधानमा उठेका विभिन्न समूहका प्रश्नको जवाफ देव गुरूङले दिएका थिए। जवाफ दिएपछि विधान पारित भएको हो। विधान अनुसार अब पार्टीको केन्द्रीय...

देशका निम्ति काम गर्ने प्रण गरेका छौँ :अध्यक्ष नेपाल

दमौली । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशका निम्ति इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तनहुँको भानु नगरपालिका–३ स्थित बौद्ध हिमाल तामाङ गुम्बाले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले...