प्रमुख समाचार


कांग्रेस सिराहाका सभापति यादवलाई धम्क्याएको आरोप लागेका एसपी पाण्डे निलम्बित

काठमाडौं । नेपाली कांग्रेसका सिरहाका जिल्ला सभापति रामचन्द्र यादवलाई धम्क्याएको आरोप लागेका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् । पाण्डेलाई मंगलबार निलम्बन गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ । प्रहरी प्रवक्ता बरिष्ठ प्रहरी उपरिक्षक बसन्त बहादुर...

राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले कति सम्म खर्च गर्न पाउँछन ? रकम विवरणसहित

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको खर्च सीमा तोकेको छ । आयोगले आज बुधबार गोरखापत्रमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा सम्बन्धी सूचना सार्वजनिक गरेको हो । जस अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली...

यि स्थानमा आज हिमपात र वर्षाको संभावना

पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका अधिकंश भू–भागमा, आंशिक देखि सामान्य बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रहने छ । सुदूर पश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा...

ललिता निवास प्रकरणका अभियुक्त ढकाल दम्पत्तिविरुद्ध १ अर्ब २० करोडको राजश्व छलीको अभियोग

काठमाडौं। ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाल जेलमा छन् । बालुवाटारस्थित जग्गा प्रकरणमा मुछिएका भूमाफिया ढकालले अरबभन्दा बढी रुपैयाँका राजश्व छलेको खुलेको छ । ढकालमाथि राजश्वर अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको...

राष्ट्रियसभा सदस्यको लागि गण्डकीमा ६ जनाको उम्मेदवारी, यस्तो छ मतदाता विवरण

पोखरा । गण्डकीमा राष्ट्रिय सभा निर्वाचनको लागि ६ जनाको उम्मेदवारी परेको छ । माघ १२ गते हुने निर्वाचनको लागि मंगलबार उम्मेदवारी दर्ता भएको हो । उम्मेदवारी दर्ता गर्न सत्ता पक्षीय गठबन्धनका नेताहरु र विपक्षी दल नेकपा एमालेका नेताहरु उम्मेदवार लिएर प्रदेश...

देशभर ३९३ जनामा कोरोना संक्रमण, ३ संक्रमितको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ७९४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ५ सय ३५ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको...

गण्डकी अपडेटः १३ जनामा संक्रमण,१४४ सक्रिय संक्रमित

पोखरा । पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा १३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । भने ८ जना निको भएका छन् । निर्देशनालयको अनुसार ११६ जनामा परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा कास्कीका १० र नवपरासी पूर्वका ३ जना रहेका...

गठबन्धनको तर्फबाट राष्ट्रियसभा सदस्यका लागि गण्डकीमा तीन जनाको उम्मेदवारी

पोखरा । राष्ट्रिय सभा सदस्यका लागि सत्ता गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । माओवादीका तर्फबाट भुवन सुनार र सुरेश आलेमगर ,कांग्रेसका तर्फबाट नेतृ कमला पन्तले मनोनयन दर्ता गराए । महिला क्लस्टरमा पन्त, दलितमा सुनार र खुलामा आलेमगरको उम्मेदवारी...

राष्ट्रिय सभा निर्वाचनः गण्डकीबाट एमालेका तीन उम्मेदवारले गरे उम्मेदवारी दर्ता

पोखरा । राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता भईरहेको छ । नेकपा एमालेले निर्वाचनका लागि गण्डकीबाट ३ जना उम्मेदवारले निर्वाचन कार्यलय पुगी उम्मेदवारी दर्ता गरेका छन् । कास्कीका पुण्यप्रसाद पौडेल, नवलपुरकी लीला थनेत र स्याङ्जाका अर्जुन कुमार...