प्रमुख समाचार


एमाले कास्कीमा नेतृत्व छान्न मतदान जारीः उम्मेदवार मत माग्न व्यस्त (तस्बिरहरु)

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) कास्कीको नेतृत्व चयनका लागि मतदान चलिरहेको छ । पोखरा सभागृहभा बिहान ११ः३० बजे देखि मतदान सुरु भएको हो । शुक्रबार देखी पोखरा सभागृहमा सुरु भएको १० औँ अधिवेशनमा सहमितिको प्रयास असफल भए पछि आज मतदान सुरु भएको हो ।...

काठमाडौंका सिडिओहरुको बैठक बस्दैँ : स्मार्ट लकडाउनबारे निर्णय हुने

काठमाडौं । आज देखि प्रावि र मावि तहका विद्यालय बन्द भएसगैँ अन्य गतिविधिमा पनि कडाई गर्दै लैजाने सरकारले बताएसँगै काठमाडौंका तीन सिडिओ छलफल गर्न बैठक बस्ने भएका छन् । कोभिड–१९ संक्रमण दर बढेसँगै काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले अबको रणनिती...

आज ३०० औं पृथ्वी जयन्ती, पूर्वराजा ज्ञानेन्द्र सिंहदरबार जाँदै

काठमाडौं । आज ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । आज देशभर विभिन्न कार्यक्रम गरी पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा पुर्याएको योगदानको सम्झना गरि मनाइँदैछ । पृथ्वी जयन्तीको अवसरमा आज सिंहदरबार पश्चिम मूलद्वारमा अवस्थित पृथ्वीनारायण शाहको शालिकमा...

कोरोना संक्रमणमा उछाल : एकै दिन १४४६ जनामा संक्रमण, २ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १४४६ जनामा संक्रमण पुष्टि...

गण्डकी अपडेटः हिजोको तुलनामा आज थपिए डबल संक्रमित

पोखरा । गण्डकी प्रदेशमा आज हिजोको तुलनामा डबल संक्रमित थपिएका छन् । हिजो ३८ जनामा संक्रमण पुष्टि भएकोमा आज भने ७० जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा २४१ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा...

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं । माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने बताए । ‘विद्यालय बन्द सम्बन्धमा...

राष्ट्रिय सभा निर्वाचनः आजदेखि आचारसंहिता लागू, क–कसलाई लाग्छ आचारसंहिता ? (सूचीसहित)

काठमाडौं । यही माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ। आयोगले निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि आचारसंहिता जारी गरेको जनाएको छ । निर्वाचन अवधिभर आचारसंहिता...

कोरोना कहर : दुई हप्ता विद्यालय बन्द गर्न निर्देशन

पोखरा । कोरोना भाइरस संक्रमण बढेपछि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्न निर्देशन दिइएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को आइतबार बसेको बैठकले सोमबारदेखि लागू हुने गरी विद्यालय बन्द गर्न निर्देशन दिएको हो । हाल कतिपय विद्यालयमा...

एमाले कास्कीमा सहमतीको प्रयास असफल, नेतृत्वका लागि दुइ प्यानलको उम्मेदवारी दर्ता

पोखरा । नेकपा एमाले कास्कीको १० औँ अधिवेशनमा अध्यक्षका लागि सहमतिको प्रयास असफल भएको छ । अध्यक्षमा सहमति हुन नसके पछि सबैजसो पदमा प्यानल सहित मतदान हुने भएको छ । अध्यक्षमा वर्तमान कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङ र सचिव दामोदर बैरागीले मनोनय दर्ता गरेका...