प्रमुख समाचार


गण्डकी अपडेटः सक्रिय संक्रमितको संख्या ११ सय नाघ्यो, आज कुन जिल्लामा कति थपिए ? सूचीसहित

पोखरा । गण्डकी प्रदेशमा आज (आइतबार) २१३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५१३ जनामा गरिएको परीक्षणमा प्रदेशका ९ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । सोही अवधिमा १६ संक्रमित कोरोनामुक्त...

स्कुल पछि अब फिल्महल र जिमहल बन्द हुने

काठमाडौं । सरकारले स्कुलपछि अब फिल्महल र जिमहल पनि बन्द गर्ने भएको छ । कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सरकारले माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन...

प्रतिनिधि सभा बैठक सर्‍यो

 प्रतिनिधि सभाको बैठकको सरेको छ । भोलि माघ ३ गते दिउँसो १ बजे बस्ने निधो भएको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ । य प्रतिनिधि सभाको बैठक कोरोनाको कारण देखाउँदै माघ १६ गते बस्नेगरी स्थगित भएको हो । संघीय संसदका महासचिव भरतराज गौतमले आइतबार सुचना...

राष्ट्रिय सभा बैठक अनिश्चित समयका लागि स्थगित

काठमाडौं । संघीय संसद्, राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । माघ ३ गते सोमबार आह्वान गरिएको राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि नबस्ने गरी स्थगित भएको सूचना संघीय संसद् सचिवालयले जारी गरेको छ । संसद् सचिवालयले विशेष...

एमाले नेता-कार्यकर्तामा कोरोना अट्याक : यी जिल्लाको निर्वाचन स्थगित

काठमाडौं । नेकपा एमालेका जिल्ला अधिवेशनपछि अधिकांश नेता कार्यकर्ताहरुमा कोरोना सकं्रमणले अट्याक गरेको छ। देशैभरका प्रायः सबै जिल्ला अधिवेशनपछि बिरामी परेका नेता कार्यकर्तामध्ये धेरैमा कोरोना संक्रमण पुष्टि भएको एमालेले जनाएको छ । हालसम्म एमालेभित्र उपाध्यक्ष...

पोखरा उडेको गुणको जहाजमा गडबडीः जहाज पुन काठमाडौं फिर्ता

काठमाडौं । पोखराको लागी उडेको गुण एयरलाइन्सको विमान फेरी काठमाडौंमै फिर्ता भएको छ ।आइतबार बिहान १० बजे उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा नै अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयले जनाएको छ । सो जहाज करिब साढे ८ बजे पोखरा...

आजदेखि कोरोनाविरुद्ध बुस्टर डोज, क-कसले पाउँछन् ?

काठमाडौं। सरकारले आज देखि बुस्टर डोज दिन सुरु गर्ने भएको छ । सरकारले पूर्ण खोप लगाएको ६ महिना भइसकेकालाई बुस्टर डोज दिन सुरु गर्न लागेको हो ।अग्रपंक्तिमा खटिनेहरू​लाई आइतबार आजदेखि कोरोना भाइरस विरुद्ध बुस्टर डोज खोप दिइने भएको छ । सोही अनुसार स्वास्थ्यकर्मी...

सहयोग सामग्री लिएर नेपाली टोली अफगानिस्थान प्रस्थान

काठमाडौं । नेपाली इतिहासमा पहिलो पटक हवाईजहाजमार्फत अन्य राष्ट्रलाई सहयोग सामाग्री दिन अफगानिस्थान प्रस्थान गरेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली टोली लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री बोकेर आइतबार विहान...

गण्डकी अपडेटः आज कुन जिल्लामा कति संक्रमित थपिए ?सूचीसहित

पोखरा । गण्डकी प्रदेशमा आज (शनिबार) २०६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४३२ जनामा गरिएको परीक्षणमा प्रदेशका ७ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । सोही अवधिमा १३ संक्रमित कोरोनामुक्त...