काठमाडौं । सरकारले संघीय संसदलाई आर्थिक वर्ष २०८३/०८४ का लागि कुल १६६ वटा विधेयक पेस गर्ने लक्ष्य जानकारी गराएको थियो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले असार ३१ गते प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद...
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई वर्षीय बालकलाई दुई दिनपछि सामुदायिक वनबाट सकुशल उद्धार गरिएको छ। भदौ २ गते बिहान करिब ७ बजे भागर निवासी हेमकुमारी आले घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बस्दैछ । दिउँसो १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । पार्टीको निर्णय विपरीत बागमती प्रदेशमा...
पोखरा । आज (बिहीबार) अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । तर, पाउन्डसहित कतिपय मुद्राको भाउ भने घटेको छ । आज अस्ट्रेलियन डलरको खरिददर घट्दा बिक्रीदर भने बढेको छ । हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती...
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले मन्त्रीहरू फेर्नेबारे कुनै छलफल र तयारी नभएको प्रष्ट पारेका छन् ।बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । कुनै मन्त्रीहरूले सय वटा काम गरेको भए त्यसमा केही काममा प्रश्न...
काठमाडौं । सांसदहरूले बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरूले उक्त घटनामा प्रहरी प्रशासनको समेत कमजोरी देखिएको भन्दै घटनाको छानविन...
काठमाडौं । कृषिमन्त्री गीता चौधरीले मल आपूर्तिमा ढिलाइ भएको बताएकी छन् । रास्वपा संसदीय दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै वितरण प्रणालीलाई प्रभावकारी बनाएर जाने बताइन् । उनले भनिन्, ‘भारतबाट जीटूजी गरेर मल आउने क्रममा नै छ...
काठमाडौं। प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेकपा एमालेकी सांसद साजिता सिद्धिकीको भनाइप्रति नियमापत्ति जनाएकी छन् । बुधबारको बैठकमा आकस्मिक ससमयमा सांसद सिद्धिकीले रास्वपाका सांसदहरू चिठ्ठामा परेर संसद्मा...
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार सामान्य गिरावट आएको छ। साताको तेस्रो दिन आजर नेप्से परिसूचक ०.२६ अङ्कले घटेर २६२२.२२ विन्दुमा बन्द भएको छ। आज दिनभरिमा ३४६ वटा कम्पनीका ४२ हजार ७०९ पटकको कारोबारमार्फत कुल ९५ लाख ८ हजार ८८२...