प्रमुख समाचार


पाँच फरार प्रतिवादी स्याङ्जा प्रहरीको नियन्त्रणमा

पोखरा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पाँच फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । स्याङ्जा जिल्ला अदालतबाट विभिन्न कसूरमा जरिवाना तोकिई फरार रहेका प्रतिवादीहरूलाई खोजतलास गर्ने क्रममा आज प्रहरीले ५ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको प्रहरीले...

बर्षाले पोखराको फिर्के पुल भत्कियो

पोखरा । बर्षाले पोखराको वडा नं. ५ र ८, आलुमाईला चोक जोड्ने फिर्के पुल गएराती भत्किएको छ । रेडियो नेपाल प्रादेशिक कार्यालय नजिकैको सो पुल भत्किएर खोलामा पुगेको छ । पुल भत्किएसँगै आवतजावतमा समस्या भएको छ । पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले...

सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या : १६ वर्षीय किशोर पक्राउ

रौतहट । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। प्रारम्भिक अनुसन्धानका क्रममा बालिकालाई चकलेटको प्रलोभन देखाएर लगेर बलात्कारपछि हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ। मंगलबार साँझ करिब ५ः४५ बजे...

रास्वपाका मन्त्री र सांसदहरूसँग सभापति लामिछानेको छलफल जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग पार्टीका सांसद र मन्त्रीहरूको छलफल सुरु भएको छ । संसदीय दलको कार्यालय सिंहदरबार छलफल सुरु भएको हो । सरकारको काम र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा छलफल सम्बन्धमा मन्त्री र...

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव भेटियो

मकवानपुर । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये थप एक जनाको शव फेला परेको छ । निर्मल माविबाट पढेर फर्किने क्रमममा मङ्गलबार अपराह्न चार बालिकालाई सो खोलाले बगाएको थियो । उनीहरूमध्ये एकको सकुशल उद्धार गरिएको थियो...

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

पोखरा । आज (बुधबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । आज युरो र पाउन्डको खरिद मूल्य बढ्दा बिक्री मूल्य भने घटेको छ । हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित...

प्रहरीले पुनः पक्राउ गर्न खोजेको भन्दै किशोर श्रेष्ठले दिए अदालतमा रिट

काठमाडौं । जनआस्थाका सम्पादक किशोर श्रेष्ठले आफूलाई पुनः प्रहरीले पक्राउ गर्न खोजेको भन्दै उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका छन् ।पक्राउ गर्न रोक्न माग गर्दै श्रेष्ठले अदालतमा रिट पेस गरेको उच्च अदालत पाटनका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाले...

संविधान संशोधन गर्न सरकार गम्भीर नदेखिएको कांग्रेसको आरोप

काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधन गर्न वर्तमान सरकार गम्भीर नभएको आरोप लगाएको छ । मंगलबार पार्टी कार्यलाय सानेपामा कांग्रेसको हालै बसेको केन्द्रिय समितिको बैठक सार्वजानिक गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले संविधान संशोधनजस्तो गम्भीर विषयलाई...

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ : पर्यटन मन्त्री पौडेल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई यूरोपेली सङ्घको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढताका साथ अघि बढिरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयगत विषयमा उठेका प्रश्नको जवाफ दिँदै उनले उडान सुरक्षाप्रतिको...