प्रमुख समाचार


उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिता कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले स्थानीय चुनावमा उम्मेदवार हुन जनप्रतिनिधिले मनोनयन अघि राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसिंहता तत्काल कार्यान्वयन नगर्न अन्तरिम अन्तरकालीन आदेश जारी गरेको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आज कारण देखाउसहित सो आदेश जारी...

कांग्रेस एक्लै अघि बढ्दा वामपन्थीहरू फेरि मिल्न सक्ने जोखिम छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वाम दलहरू फेरि मिल्न सक्ने सम्भावना रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । मंगलबार विराटनगरस्थित कोइराला निवासमा पार्टीको चुनावी गीत सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै नेता कोइरालाले काँग्रेसलाई वाम...

वाम एकता हुन्छ : घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले शिर्ष नेताहरूले गल्ती स्वाकार गर्नासाथ वाम एकता हुने बताएका छन् । आज काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै भुसालले वाम एकता स्थिरतासँग सम्बन्धित रहेको बताए। उनले वाम एकताको पहल गर्ने काम पनि एमालेले गर्नुपर्ने...

प्रधानमन्त्रीलाई भेटेर प्रचण्डले द्वन्द्वका घाइतेलाई राहात मागे

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले जनयद्धका घाइते र अपांगता भएका व्यक्तिका सन्दर्भमा पाँचबुँदे...

गठबन्धनमा भागबण्डा : माओवादीले भरतपुर र एसले काठमाडौं या पोखरा पाउनुपर्ने दाबी

काठमाडौं । स्थानीय चुनावको मिति नजिकिएसँग राजनीतिक दलहरु चुनाव केन्द्रित हुन थालेका छन् । दलका नेताहरु गाउँटोल प्रवेश गरेका छन् । केन्द्रको राजनीतिमा पनि तातिएको छ । दैनिक जसो चुनाव केन्द्रित छलफल हुन थालेका छन् । आगामी स्थानीय तहको निर्वाचनमा चुनावी...

सल्टियो एनआरएनएको विवादः यी दुई बन्नेछन् अध्यक्ष

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएमा दुई जना अध्यक्ष बन्ने सहमति भएको छ। विगत ६ महिनायता जारी विवाद अन्ततः दुई जना अध्यक्ष बन्ने सहमतिसँगै समाधान भएको छ । हिजो अदालतले गैर आवासीय नेपाली संघ एनआरएनएको निर्वाचन रोक्न आदेश दिएको थियो। यही चैत १० र ११...

फोहोर सम्पत्ति हो, बेचेर पैसा कमाउन सकिन्छ (प्रकाश आचार्यसंगको कुराकानी)

पोखरा । पोखरा महानगरपालिकाको ल्यान्डफिल साईड व्यवस्थापन शाखाका अनुसार ल्याण्डफिल साइडमा दैनिक ११० टन फोहोर जाने गरेको छ । त्यसमध्ये ६४.७४ प्रतिशत कुहिने फोहोर, १४.५७ प्रशोधन गरेर पुन प्रयोगमा ल्याउन सकिने फोहोर र २०.६९ प्रतिशत फोहोर ल्यान्डफिल्डमा लैजानैपर्ने...

चितवनमा कांग्रेस–माओवादीबीच चुनावी तालमेलः यस्तो छ काँग्रेसको सर्त

काठमाडौं । नेपाली काँग्रेसका नेताहरुले चुनावमा काँग्रेस एक्लै जानुपर्ने भन्दै तर्क गर्दै आइरहेको बेला चितवनमा गठबन्धनबीच तालमेल हुने भएको छ । स्थानीय तहको निर्वाचनमा सत्तापक्षीय नेपाली काँग्रेस र नेकपा माओवादीबीच चुनावी तालमेल हुने पक्कापक्की भएको हो...

सरकारको निर्वाचन सार्ने कुनै मनसाय छैनः प्रम देउवा

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सार्ने सरकारको कुनै मनसाय नभएको बताएका छन् । प्रमुख विपक्षी पार्टी नेकपा एमालेले बारम्बार सरकारले चुनाव सार्ने षडयन्त्र गरिरहेको आरोप लगाईरहेको बेला देउवाले स्पष्टी दिदैँ तोकिएको मितिमै स्थानीय तहको...