प्रमुख समाचार


नागरिकका आवश्यकता र चाहना अनुसारको काम गर्न क्रियाशील छौं : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय तह, प्रदेश र संघ सरकारबीचको सम्बन्ध अझ मजबुत बनाउन सकेमा मुलुकको समृद्धि सम्भव रहेको बताएका छन् । नयाँ वर्ष विसं २०७९ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले कार्य...

शेखरले भने : ‘यसवर्ष पार्टीभित्रको काखा र पाखा गर्ने प्रवृत्तिविरुद्ध लड्छौं’

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले यस वर्ष पार्टीभित्र हुने अन्यायविरुद्ध लड्ने घोषणा गरेका छन्।नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले पार्टीभित्रको काखा र पाखा गरिने प्रवृत्तिविरुद्ध लड्ने बताएका हुन् । ‘पार्टीभित्र भएका...

नयाँ वर्ष २०७९ सुरु, शुभकामना आदानप्रदान गर्दै मनाइँदै

  पोखरा । आजबाट नयाँ वर्ष २०७९ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते आज देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी नयाँ योजनाको संकल्प...

चार महिना भित्र पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनमा आउछ : पर्यटनमन्त्री आले

पोखरा । १७ औैं नव बर्ष फेवा महोत्वस पोखरामा सुरु भएको छ । पश्चिमाञ्चल होटल संघको आयोजनामा नेपाली नयाँ वर्षको स्वागतार्थ लेकसाइडस्थित फेवाताल किनारमा महोत्सव शुरु भएको हो । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले महोत्सवको...

आयोगको चेतावनी : ‘जनप्रतिनिधिले राजीनामा नदिए उम्मेदवारी खारेज हुन सक्छ’

काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने जनप्रतिनिधि पहिले राजीनामा दिनुपर्ने बताउँदै आएको निर्वाचन आयोगले राजीनामा नदिए उम्मेदवारी खारेज हुन सक्ने चेतावनी दिएको छ। राजीनामा दिनुपर्ने व्यवस्थालाई सर्वोच्च अदालतले अल्पकालीन आदेशबाट रोक लगाएपछि...

एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन, सूर्य चिन्हबाट चुनाव लड्ने

काठमाडौं । नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ । एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । सहमति अनुसार देशभर सम्भव...

चितवन कांग्रेसका नेता कार्यकर्ता भन्छन्, ‘भरतपुरमा रेणुलाई भोट हाल्दैनौ’

काठमाडौं। चितवन कांग्रेसका नेता कार्यकताले भरतपुर महानगरपालिका रेणु दाहाललाई भोट नहाल्ने बताएका छन् । यसपाली भरतपुर महानगरपालिको प्रमुख कांग्रेसले पाउनुपर्ने दाबी गर्दै आएका नेता कार्यकर्ताले यस्तो बताएका हुन् । उनीहरुले स्थानीय तहमा जबजस्ती गठबन्धन र...

सशस्त्रको आईजीपीमा पुष्पराम केसी : कार्यकाल २१ दिन मात्र

काठमाडौं । सरकारले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम केसीलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर सोमबार बिदा भएका थिए ।नयाँ आईजीपीको...

चुनावले ओझेलमा पर्‍यो खोप अभियान : १३ लाख खोप खेर जान सक्ने

काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिदै जाँदा कोरोना विरुद्धको खोप अभियान ओझेलमा परेको छ । सर्वसाधारण नागरिकलाई चुनावी सरगर्मीले छुदाँ खोप लगाउन जानेको संख्या दिनप्रतिदिन घट्दै गएको छ । भने खोप अभियान सुस्त बनेको छ । यसरी खोप अभियान सुस्त हुँदा खोप खेर...