चितवन । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये थप दुई वटा शव भेटिएको छ । यो सँगै भेटिने शवको संख्या पाँच पुगेको छ। भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी...
पोखरा । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताललाई सुविधा थपिएको छ । मन्त्रिपरिषद् बैठकले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐनमा अनुसूची संशोधन गरेको हो । अब गण्डकीका सभामुखले सञ्चार विज्ञको सुविधा पाउनेछन् । सरकारका प्रवक्ता डा...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६६ पैसा रहेको...
पोखरा । आज गण्डकी सहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हिजोबाट मनसुनको क्रम केही कम भएको भएपनि आज कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। हाल...
पोखरा । कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार -२०८१ बाट अग्रज पत्रकार खेम सारु मगर सम्मानित भएका छन् । पोखराको नयाँबजारस्थित तमु धिंमा एक कार्यक्रमका बीच उनलाई नगदसहित फेटा, भांग्रा, प्रमाणपत्रद्वारा गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ र पुरस्कार...
पोखरा । डेविजफल वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिबार विहान भएको रक्तदान कार्यक्रममा ६१ युनिट रगत संकलन भएको छ । सहकारीले आफ्नो स्थापनाको १४ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रमको पोखरा १७ का वडाध्यक्ष...
काठमाडौं । गए राति चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिरोमा परी बेपत्ता भएका दुवै बसको अवस्था अझै अज्ञात छ । त्रिशूली नदीको उच्च बहाब र धमिलो पानीका कारण बस खोजीमा कठिनाइ भइरहेको छ । जिल्ला प्रहरी कार्यालय...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढीपहिरोले ठूलो धनजनको क्षति भइरहेको बेलामा प्रतिपक्ष दल सरकार परिवर्तनको खेलमा लागेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै उनले प्रतिवक्षले राजीनामा मागेपनि आफूले विपद् न्यूनीकरणको...
भरतपुर । लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान एक बजेदेखि अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए । उनका अनुसार इच्छाकामना...