प्रमुख समाचार


समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौं । आज समाजवादी मोर्चाको बैठक बस्दैछ । बैठक अपराह्न ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने बताइएको छ ।समाजवादी...

प्रधानमन्त्री ओलीले साउन ६ गते देशवासीलाई सम्बोधन गर्ने

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले संसद‍्बाट देशवासीलाई सम्बोधन गर्ने भएका छन् । उनले आगामी साउन ६ गते आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको हैसियतमा देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । नेकपा एमालेका प्रमुख सचेतक...

सामाजिक कथामा आधारित सिनेमा ईश्वर, हलमा दर्शक आउने आशावादी

पोखरा । साउन ११ गतेबाट रिलिज हुन लागेको सिनेमा ईश्वर सामाजिक कथामा आधारित रहेको निर्माण पक्षले जानकारी गराएको छ । सोमबार पोखरामा चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दे निर्माता हरि थापाले ईश्वर सामाजिक कथामा आधारित भएको...

पोखरा १६ को गर्लाङ होमस्टे प्रवद्र्धनमा हाइकर्स क्लब

पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ मा रहेको गर्लाङ सामुदायिक होमस्टेको हाइकिङका माध्यमबाट प्रचारप्रसार गर्ने उद्धेश्यले हाइकर्स क्लब नेपालको ४९ औं श्रृङ्खलाको हाइकिङ गर्लाङमा गरिएको छ ।हाइकर्सको समुहलाई स्वागत गर्दै पोखरा १६ का वडा सदस्य रामचन्द्र...

पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत रकम वितरण

पोखरा । गत असार २७ गते राती परेको अविरल वर्षाका काराण कास्की पुरनचौर तल्लाकोट टारीमा पहिरोले पुरिएर ज्यान गुमाएका कुल बहादुर परियारका परिवारलाई घटनास्थलमै पुगी राहत रकम हस्तान्तरण गरिएको छ । पहिरोमा परी ज्यान गुमाएका कुल बहादुर परियार, मनकुमारी परियार,...

सिमताल पहिरो अपडेट : हालसम्म १३ यात्रुको शव भेटियो

नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएका दुई वटा बसका १३ जनाको शव फेला परेका छन्। खोज तथा उद्धारमा खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले घटनापछि नारायणी नदी किनारमा ती शव फेला पारेपनि हालसम्म ८ जनाको मात्रै सनाखत भएको...

विपद् व्यवस्थापन र न्यूनीकरणमा सबैको ध्यान केन्द्रित गरौं : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् ब्यवस्थापन र न्यूनीकरणका सवालमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् । सरोकारावालाहरुबिच मुख्यमन्त्री तथा मन्त्रिरपरिपदको कार्यालयमा सोमवार भएको छलफलमा विपद्को जोखिम अझै रहेकाले सावधानीमा...

बागमतीका मुख्यमन्त्रीले साउन ६ गते विश्वासको मत लिने

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले साउन ६ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री जमकट्टेलले उक्त दिन विश्वास मत लिन बागमती प्रदेश संसद् सचिवालयमा पत्र पठाएका संसद् सचिवालयले जनाएको छ । असार २४ गते नेकपा एमाले सरकारबाट...

सृजना मा.वि.का छात्राहरू पुरस्कृत

पोखरा । पोखराको सृजनाचोक स्थित सृजना सेकेन्डरी स्कुलको कक्षा ८ मा अध्ययनरत प्रतिभावान छात्राहरू राजश्री अधिकारी र सक्रिया पोखेल राष्ट्रिय खेलकुद प्रतियोगितामा बिजेता भई पुरस्कृत भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा शनिवार एक कार्यक्रम आयोजना...