प्रमुख समाचार


भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको ज्यान गयो

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको ज्यान गएको छ भने केही घरहरु भत्किएका छन् । चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनको अनुसार ९ जनाको ज्यान गएको छ ।आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको...

गुन्द्री बुन्ने चलन हराउँदै

स्याङ्जा । पछिल्लो समय स्याङ्जामा गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । खेतमा धान काटेर दाइँ हाल्ने बेला लामो–लामो पराल छाँटेर राख्ने र फुर्सदका बेला गुन्द्री बुन्ने परम्परा रही आएको छ । खेतबारीमा भएका बालीनाली भित्र्याइसकेपछि विशेषगरी पुस–माघका दिनमा...

आज युरो र पाउण्डको भाउ बढ्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज युरो, डलर र पाउण्डको भाउ बढेको छ । आज डलरको खरिददर बढेको छ । आज डलर एकको खरिददर १३७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६३ पैसा रहेको छ । हिजो डलर एकको...

माओवादी केन्द्रीय समिति बैठक आज तेस्रो दिन पनि

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । आइतबारदेखि राजधानीमा जारी बैठकको आज तेस्रो दिन पनि नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि आ आफ्नो धारणा राख्नेछन् । दोस्रो दिन सोमबार ८० जनाले...

पोखरा र काठमाडौंसहितका ठाउँमा भूकम्पको धक्का महसुस्

पोखरा । कास्की र काठमाडौंसहित विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस् भएको छ । मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा समेत धक्का महसुस भएको जनाइएको छ । भूकम्पको केन्द्रबिन्दु...

सिमेण्टको मूल्य बृद्धिले भौतिक निर्माणमा ढिलाईको चिन्ता

पोखरा । पछिल्लो समय सिमेन्टमा भएको मूल्यबृद्धिले भौतिक निर्माणको काममा ढिलाई हुनेभन्दै पोखराका उद्योगी व्यवसायीले चिन्ता प्रकट गरेका छन् । यस क्षेत्रमा निजी क्षेत्रको नेतृत्व गरेको पोखरा र लेखनाथ उद्योग वाणिज्य संघले सिमेण्टमा भएको अत्यधिक मूल्यबृद्धिले...

सूचनाको हक र सञ्चार क्षेत्रको सुदृढीकरणले लोकतन्त्रलाई बलियो बनाउँछ : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सूचनाको हक र सञ्चार क्षेत्रको सुदृढीकरणले लोकतन्त्रलाई बलियो बनाउने बताएका छन् । राष्ट्रिय सूचना आयोगको आयोजना र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशको...

गोरखामा लोकल रक्सीको ब्राण्डिङ

गोरखा । गोरखामा लोकल रक्सीको ब्राण्डिङ सुरु भएको छ । गोरखाका केही पालिकाले घरेलु मदिरा (लोकल रक्सी)को ब्राण्डिङ सुरु गरेका हुन् । गण्डकी गाउँपालिकाले घरेलु मदिरा उत्पादन गरी बिक्री वितरण सुरु गरिसकेको छ भने अजिरकोट गाउँपालिकाले पनि अन्तिम तयारीमा छ...

माओवादी केन्द्रीय कमिटी बैठक : प्रत्येक सदस्यलाई तीन मिनेट बोल्ने समय

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रत्येक व्यक्तिलाई तीन मिनेटको समय निर्धारण गरिएको छ । बैठक बिहान ११ बजेदेखि धुम्बाराहीस्थित...