काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आज भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा उनीहरुबीच मुलुकको शेयर बजार, बैंकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा...
काठमाडौं । कारोबारको अन्तिम समयमा देखिएको उत्साहले बिहीबार सेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ७.५० अंकले बढेर २५९७.८० विन्दुमा पुगेको हो । आज दिनभर बजार परिसूचक घट्दो अवस्थामा थियो । कारोबार बन्द हुनुभन्दा ५ मिनेट अघिसम्म...
पोखरा । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कास्कीले आर्थिक वर्ष २०८२-८३ मा कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि र कृषकको आय आर्जनमा टेवा पु¥याउने विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत दुग्ध सङ्कलन तथा चिस्यान...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग विशेष छलफल गर्ने भएका हुन् । बैठकमा महिला उद्यमशीलता प्रवर्द्धन,...
हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत अवस्थामा भेटिएका छन् । बाढीले बगाएको स्कुटर भेटिएको एक दिनपछि चालकको शव घटनास्थलबाट करिब २०० मिटर तल खोलाको बगरमा पुरिएको अवस्थामा फेला परेको...
पोखरा । पोखरा महानगरपालिका मझेरीपाटनबाट भरुवा बन्दुकसहित तीन जना प्रकाउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ५५ वर्षीय अजय नेपाली, २६ वर्षीय सन्जय नेपाली र ३० वर्षीय साजन विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । प्रहरीले उनीहरुलाई...
मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ ल्याउँदै गरिएको अवैध सामान बरामद गरेको छ । थासाङ गाउँपालिका–३ स्थित इलाका प्रहरी कार्यालय लेतेले नियमित जाँच गर्ने क्रममा करिब चार लाख ३५ हजार ८०० बराबरको अवैध सामान बरामद गरेको हो । जिल्ला प्रहरी...
बागलुङ । पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि आवतजावत अवरुद्ध भएको छ । जैमिनी नगरपालिका–८ बेलबगर स्थित सो करिडोरमा खसेको पहिरोले सडक अवरूद्ध भएको हो । सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका...
अवैध रुपमा बालुवा उत्खनन गरी ओसारपसार गर्ने टिपरलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । पोखरा २५ हेम्जास्थित सेती नदी किनारमा अवैध रुपमा बालुवा उत्खनन गरी सवारी साधनमा भर्दै गरेको अवस्थामा ३ वटा टिपरलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको...