काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अजरबैजानको बाकुमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) को आज हुने उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । हिजो शुरू भएको कोप –२९...
पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज गोलभेडाँको भाउ घटेको छ । आज सानो गोलभेडाँ १०० देखि ११७ रुपैयाँ सम्म प्रति के.जी किनबेच भएको छ । हिजो सानो गोलभेडाँ ११३ देखि १३० रुपैयाँसम्म मण्डीबाट...
पोखरा । सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङलाई बयानका लागि पोखरा ल्याइएको छ । गुरुङलाई सोमबार सरकारी वकिल कार्यालयमा लगेर बयान लिइएको कास्कीका एसपी श्यामबाबू ओलियाले...
जाजरकोट । जाजरकोटमा भएका दुईवटा छुट्टाछुट्टै सवारी दुर्घटनामा २० जना यात्रु घाइते भएका छन् । भेरी नगरपालिका-७ स्याउली बजारबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको मिनीबस आज बिहान साढे ११ बजे दुर्घटना भएको हो । मिनीबस मध्यपहाडी राजमार्ग अन्तर्गत...
काठमाडौंं । नेपालका पार्कर खेलाडी दिनेश सुनारलाई यस वर्षको अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार प्रदान गरिएको छ । अठारपटक गिनिज विश्व रेकर्डमा नाम लेखाउन सफल सुनारले खेल क्षेत्रसँगै समाजमा पुर्याएको उत्कृष्ट योगदानको कदर गर्दै नयाँ दिल्लीमा आयोजित विशेष...
काठमाडौं । यती एयरलाइन्सले मंगलबारदेखि भैरहवा–पोखरा–भैरहवा उडान सुरु गर्ने भएको छ । भैरहवा–पोखराको उडान समय ११ : ०५ बजे र पोखरा–भैरहवाको उडान समय ११ : ४५ बजे तोकिएको छ ।यस रुटको एकतर्फी हवाई भाडा २ हजार ५ सय रुपैयाँ कायम गरिएको यती एयरलाइन्सले जनाएको...
बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा चालकसहित पाँचजनाको ज्यान गएको छ। जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी...
काठमाडौं । इजरायलले लेबनानमा गरेको आक्रमणमा सात बालबालिकासहित २३ जनाको ज्यान गएको छ । राजधानी बेरुतको उत्तरी क्षेत्र बायब्लोस नजिकको अलमत भन्ने स्थानमा इजरायलले आक्रमण गर्दा २३ जनाको ज्यान गएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायलको रक्षा...
काठमाडौँ । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक मध्यान्ह सवा १२ बजे बस्नेछ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।