प्रमुख समाचार


अर्थ समितिको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बैठक बस्नेछ । आजको बैठकमा समितिको आन्तरिक छलफल तथा विविध विषयमा छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।

उपनिर्वाचनमा केन्द्रित हुन एमालेको निर्देशन

काठमाडौं । नेकपा (एमाले) को शनिबार सम्पन्न सचिवालय बैठकले सिंगो पार्टी पङ्तिmलाई मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ । बैठकले निर्वाचनका लागि सिफारिस भइआएका पार्टीका उम्मेदवारको नाम पनि अनुमोदन गरेको छ । निर्णय...

ओली सरकारलाई देश लोडसेडिङ मुक्त भएको पटक्कै मन परेको छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई देश लोडसेडिङ मुक्त भएको पटक्कै मन नपरेको टिप्पणी गरेका छन । देश चरम लोडसेडिङमा पुगेको बेला आफूले लोडसेडिङ मुक्त गर्नका लागि उर्जा मन्त्रीमा जनार्दन शर्मा र विद्युत प्राधिकरणको...

हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति, टिकट बिक्रीमा टीबीए प्रणाली खारेज

काठमाडौं । प्राधिकरण, सरकार र स्वदेशी तथा विदेशी एयरलाइन्स वायुसेवा कम्पनीहरुका प्रतिनिधिको बैठकले पाँचबुँदे सहमति गरेको छ । हवाई भाडा नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सरोकारवाला पक्षसँग पाँच बुँदे सहमति गरेको छ । सहमति अनुसार एयरलाइन्स...

प्रहरीको लापरबाहीका कारण सवारी दुर्घटना बढेको भन्दै सुर्खेतमा आन्दोलन

सुर्खेत । प्रहरीको लापरबाहीका कारण सवारी दुर्घटना बढेको भन्दै सुर्खेतमा आन्दोलन भएको छ । शुक्रबार दैलेख र सुर्खेतको सिमाना रातानाग्ला गाडी दुर्घटनाका मृतक तथा घाइतेका आफन्तले शनिबार प्रदेश राजधानी वीरेन्द्रनगरमा आन्दोलन गरेका हुन् । रातानाग्लामा दुर्घटना...

फेरि एक पटक देशको बारेमा चिन्तन गर्ने बेला भएको छ : सिटौला

काठमाडौं । नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएपछिका वर्षहरूको गहन समीक्षा जरुरी रहेको बताएका छन् । शनिवार काठमाडौंमा गणेशमान सिंहको ११० औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सबै एक ठाउँमा उभिएर फेरि एक पटक देशका...

दसैँ तिहारमा ट्राफिक नियम उल्लंघन गर्ने ३९ हजार चालकलाई कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा दसैँ, तिहार र छठ पर्वको समयमा ३९ हजार एक सय १७ चालकमाथि कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँको घटस्थापनादेखि शुक्रबार बिहानसम्ममा सडक लेन मिच्नेलगायत ट्राफिक नियम उल्लङ्घन गर्ने चालकमाथि...

मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ–पूर्वी रुकुम सडक कालोपत्र नहुँदा समस्या

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–पूर्वी रुकुम सडक अधुरै रहेको छ । निर्माण कम्पनीले लामो समयदेखि काम नगर्दा बागलुङको निसीखोला गाउँपालिका–६ पातीहाल्ने सिमानादेखि पूर्वी रुकुमको भूमे गाउँपालिका–१ रुपगासम्मको १३ किलोमिटर...

लागू औषध ट्रामाडोल सहित ४ पक्राउ

पोखरा । पोखराको बाग्लुङ बसपार्कबाट लागू औषध ट्रामाडोल सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बाग्लुङ बसर्पामा लागु औषधको कारोबार भइरहेको अवस्थामा वडा प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा २ बाग्लुङ...