प्रमुख समाचार


आज युरोको भाउ घट्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३१ पैसा छ । आज युरोको भाउ घटेको छ । आज डलर एकको खरिददर १४४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०३ पैसा छ । हिजो...

सातु बेचेर महिनामा ५० हजार आम्दानी

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजारस्थित सुपरमार्केटमा ठेला लिए आइपुग्छन्। ठेलामा माटोका भाडामा पानी, चनाको सातु, प्याज र कागती रहेको हुन्छ । उनको ठेला देख्नेबित्तिकै सातु पिउने मानिसको भीड हुन्छ । उनको...

मकवानपुरका शिक्षकमाथि सिन्धुलीमा गोली प्रहार

हेटौंडा । मकवानपुरका एक शिक्षकमाथि गोली प्रहार भएको छ । मकवानपुरको बकैया गाउँपालिका ३ हात्तिसुंढेमा रहेको बुद्ध माध्यामिक विद्यालयका प्रध्यानाध्यापक प्रेम बहादुर बम्जनमाथि घर फर्कने क्रममा तीन जनाको अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय...

कालीकोटमा जिप दुर्घटना, कम्तीमा ८ जनाको ज्यान गयो

कालीकोटमा आइतबार जिप दुर्घटना भएको छ। जिल्लाको पलता गाउँपालिका–३ को कार्भेखोलमा जिप दुर्घटनामा परेको हो। कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिप दुर्घटनामा परेको जानकारी दिए।उनका अनुसार मृतकको यकिन भइसकेको छैन।मृतकको संख्या यकिन नभए...

कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

विराटनगर । विराटनगरस्थित निवासबाट पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौं पठाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा पक्राउ परेका अधिकारीलाई विमानबाट काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।कोशी प्रदेशका तत्कालिन आन्तरिक...

माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बोलाएका थिए । तर उनको व्यस्तताका कारण बैठक स्थगित भएको सचिव गणेश साहले जानकारी...

१९ वर्षमुनिको महिला विश्वकप क्रिकेट एशिया छनोटमा आज नेपाल र थाइल्याण्ड खेल्दै

काठमाडौं । युएईमा चलिरहेको आईसीसी १९ वर्षमुनिको महिला टि–२० विश्वकप एशिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डसँग खेल्दैछ । नेपाल र थाइल्याण्डबीचको खेल दिउँसो सवा ३ बजे शुरु हुने छ । गएको बुधवार शुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले...

आज फाल्गुनन्द जयन्ती, विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा...

पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौँ । पोखरा विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ । विश्वविद्यालयको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सिफारिस सम्बन्धी कार्यविधि, २०८१ बमोजिम दरखास्त आह्वान गरेको हो । समितिले आज एक सूचना जारी गदै इच्छुक तथा...